@shiva reshmi magar 1:[Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart]फुल बिनाको मौरि पानि बिनाको माछा बाटो बिनाको बटुवा सारङ्गी बिनाको संगीत र हजुर बिनाको टिकटक हेर्न पनि फिका लाग्छ र आगामी दिनहरुमा पनि सफलताको शुभकामना सँगै मिठो सम्झना छ हजुरको आँखा मा आँसु कहिले नहोस् सधैं हाँसी खुशी बितोस हजुरको जीवन सुखमय रहोस् हजुरको चाहना पूरा हुन मनका चाहना मिली रहुन् शत्रुको अगाडि शिर झुकेर हिँड्न कहिले नपरोस् सबैको अगाडि हाइ हाई बनेर अगाडि बढ्ने शक्ति मिलोस् हर कोहीसँग बोल्दाखेरि मिठो बोली होस् हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु भन्दै सफलताको अग्रिम शुभ कामना छ हजुर अर्को जन्म त पाउछु पाउदिन थाहा छैन यो पाएको जन्म हजुरको ठुलो साथी बन्न पाएको मा संसारकै भाग्यमानी ठान्छु म साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति लाई हृदयदेखि नै सम्मान सहित बधाई छ |थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाम अञ्जली भरिको मायाको सौगात संगै मिठो माया छ[Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart]