@deepwords0421: यो २ शब्द तिम्रो लागि श्रिमान श्रीमतिको सम्बन्ध केबल सँगै बस्नु मात्र होइन। एक अर्काको मनमा बस्नु हो बोल्नु भन्दा बढी बुझनु हो माग्नु भन्दा बढी साथ दिनु हो जब एक्लो भइन्छ त्यो बेला एक अर्काको साहारा बन्नु हो बुडी 👩❤️👨❤️#fyp #viral #everyone #nepalitiktok #creatorsearchinsights