@rameeshmahar: घन्टेको दुई–तिहाइको सरकार रहेछ, तर कानुन संशोधन गर्ने आँटचाहिँ रहेनछ! 👏 बलात्कार र हत्या जस्तो जघन्य अपराधका अभियुक्तलाई जम्मा २० हजार धरौटीमा छाडेर अब देशमा “सुशासन” आएछ रे! 🤦♂️ सुशासन पनि कस्तो—पीडितका लागि होइन, अभियुक्तका लागि! २ जना मुख्य अभियुक्त सुधारगृहमा, बाँकी १० जना धरौटीमा छुटे। वाह सरकार! कानुन बनाउन नसक्ने, कानुनको कमजोरीमा अपराधी छुटाउने—यही हो त नयाँ नेपालको न्याय प्रणाली? जनतालाई भाषणमा न्याय, व्यवहारमा चाहिँ धरौटीको छुट! पीडितको आँसुको मूल्य २० हजार तोक्ने व्यवस्था चाहिँ कस्तो लोकतन्त्र हो? आज अरूको छोरीले न्याय पाएन भने, भोलि यही अन्याय हाम्रो घरको ढोकासम्म आइपुग्न सक्छ। न्याय चाहिन्छ—सम्झौता होइन! अपराधी संरक्षण होइन—पीडितलाई न्याय! ✊ #GarimaChaudhary #JusticeForGarimaChaudhary #balenshah #sudangurung #ghanti🔔
सत्य कुरा हो यसमा सरकारको कुनै गल्ती छैन आफ्नो सन्तान्लाइ संस्कार दिन नसकेको दोषी को बुवा आमाको गल्ती हो सरकारले आफ्नो गर्ने काम गरिराखेको छ अनि हरेक कुरामा सरकारलाई दोष किन पहिलाको सरकारले के गर्यो भर्खरै नयाँ सरकार फेरियको छ केही समय त ढुक्कले काम गर्न दिनुस अहिलेको सरकारको गल्ती देख्नुभन्दा पहिला आफू सुध्रिनु सरकारको हौसला बधाउनु बिरोध गरेर केही हुनेवाला छैन नेपालमा सबै खुत्ता तान्ने र अर्काको कुर कात्ने मात्रै छन
2026-09-13 18:04:58
2
Gyan Koirala :
Des sake how
2026-09-15 04:08:19
2
Bimal bk Bimal bk :
right 👍
2026-09-13 16:17:23
2
@जनक.🇳🇵 :
सतीले सरापेको देश हो यो
2026-09-13 16:02:26
3
Migin :
Nepal ma kanun banau nw leu na aali garo nai x
2026-09-15 07:48:12
1
Karna Thami ( Thangmi ) :
सहि कुरा हो हजुरको ।
2026-09-15 01:18:49
2
Dipesh Thakuri :
🙏🙏🙏👌👌👌👍👍😭😭😭
2026-09-13 16:36:47
3
Ed sheeran koich :
खेदि माग्ने काम गर्दै छ हाे रासपा ले
2026-09-14 00:14:53
5
suren..70 :
sai
2026-09-13 18:01:43
1
September 24 :
Xya 😢
2026-09-13 17:56:26
1
MAGARy :
ABA yo ghanti Pani tikla jsto lagena😳
2026-09-15 05:08:59
1
Karuna Paudyal Kunwar :
ho ni🙏🙏😭😭😭
2026-09-15 06:44:04
1
Dil Sherestha :
k yo sache ho
2026-09-13 17:20:49
1
दुखी आत्मा💔💔❤️🩹 :
2026-09-14 02:06:03
1
🇯🇵shanti saru hututu🇯🇵 :
भन्नु पर्दा त्यो नानिको तेस्तो हालत देखेर यो नेता बालन र सुधन को मन पनि नदुखेको होला tesaile tyo kta harulai ahile jel bat xodeko
2026-09-16 04:31:27
1
⚕️ :
2026-09-16 08:28:36
1
manish :
अर्को चुनाब सकिए पछि थुन्ने हो कि कस्तो कुरा नदुझेको यसरि त भोट घटी हाल्छ नी
2026-09-13 18:17:23
1
🏐krish limbu🇳🇵 :
desh sakne bho
2026-09-16 19:18:14
1
Neck The G.o.a.t :
kin ?🥺
2026-09-16 02:39:45
1
subuk limbu :
2026-09-13 17:34:13
2
david :
sarkar xa ra.
dakka haru ini haru shab
2026-09-17 12:08:53
0
@paru-lama :
madarchut sarkar
2026-09-16 00:50:58
1
£§hwoπ_DAHIT :
Kosai mathi aas garnu hudain aba sarkar le kei garne wala xain aafno gau ma faisala garnu parx hamile aba.
2026-09-15 06:37:10
1
To see more videos from user @rameeshmahar, please go to the Tikwm
homepage.