@himalkhabar: देवीघाटमा बाढी अघि र पछिका स्याटेलाइट तस्वीर तुलना गर्दा देखिएको संरचनात्मक क्षति। *हरेक पहेंलो बक्सले बाढीमा गुमेको संरचना देखाउँछ। विस्तृत पढ्नको लागि: https://www.himalkhabar.com/.../those-who-lost-everything... #himalkhabar #NepalNews #Devighat #creatorsearchinsights #newsupdates