@niraj.tamang294: तीजमा माइत जाँदै गरेकी ३५ वर्षीया जीता केसीको दोपट्टा मोटरसाइकलमा बेरीदा दुर्घटनामा परी मृ*त्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३ टाट्केस्थित भित्री कच्ची सडकमा शनिबार दिउँसो दु*र्घ*ट*ना भएको प्रहरीले जनाएको छ। केसी भतिजासँग दाङबाट सल्यान माइतीघर तीज मनाउन जाँदै हजुर हरुपनी मोटर साइकल को पछाडी बसेर यात्रा गर्दै हुन हुन्छ भने साबधानी अपनाउनु होला नत्र हजुर हरुको सानो गल्ती र लापरबाही ले हजुर हरुको ज्यान पनी जान सक्छ #fypシ゚ #foryouシ #sad #foryoupage😳💔🙏 #Nepal_News😭🇳🇵🇳🇵