@rajendratripathi7: ११औँ दिनमा कृष्णभीरको पहिलो चरणमा सवारीसाधन सञ्चालनमा ल्याउन सफल भएका छौँ। 🙏 थप कामका लागि २ दिन सवारीसाधन रोकिनेछ। अवस्था अनुकूल रहेमा ३ दिनपछि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउनेछन्। #krishnabhir #trending #rajendratripathi7 #fyp