🙏❤️🌹उहाँ मेरो TiTok को ठूलो FAN हो है भगवान😆😆 सधैं ख्याल राखिदिनु नि 🙏
मेरो टिक्टक मा साथ सपोर्ट गर्ने उहाँ नौडाडा पारि भए पनि, हरेक पल TikTok मा भेट हुने साथि हो नि 😂😂 भगवान उहालाई कहिल्यै दुःख नदिनु, उहाको आँखामा आँसु आउनुअघि मेरो भागको खुसी पनि वहांलाई दिइदिनु।
उहाले रोजेको बाटो सजिलो बनाइदिनु, उहाकाे हरेक सपना पूरा होऊन्, उहाको अनुहारको मुस्कान कहिल्यै नहराओस्।
किनकि साँचो साथि भनेको उहाको खुसीको कामना गरिरहनु हो 🤣🤣🤣
मेरो Bg fan को सधैं ख्याल राखिदिनु है 🤣
2026-09-14 03:51:28
1
indramayamagar :
janu mis ma ta knya kumari socheko thiye bachako mami rahexu buhari banaune dau thiyo
ल ल बैनि हजुर जिउ नमस्कार सेवाराे ल भन्दै अनि दर हजुर ले एक्लै खानु भकाे हजुर एक्लै नखानु ल हजुर मलाइ पनि दिनु न ल हजुर मलाइ पनि पाे मिठाे लाक्छ ल हजुर तेसाे त हजुर दिनु नदिनुलल त हजुर कै जे अागे मर्जि ल
2026-09-18 08:09:02
0
Chandra Kumar Rajalim :
त्यो खानेकुरा सारै राम्रोरैछ अनि दरखानलाई पखरा जानुभयछ त्यो दरखानालाई मलाई मलाईपनी अलिकती दिनुहोस ल मायानमार्नु ल हुन्छ सालि सम्झनामा रहुँला नानिको आमा भएपनि जारिप गरौँकिकसोहो
2026-09-21 09:17:48
0
sarojl11 :
🥀🌷🥀🌷🥀🌷🥀
2026-09-13 16:08:54
1
Moktan Kaji :
💗
2026-09-16 07:43:32
0
Indra Rai :
नमस्ते ल मेरो प्यारो मगरनी बैनी लाइ ल म हजुर को आभार दाइ इन्द्र राई बाट लाखौं लाख को सम्झना ल बैनी लाइ