@prakash._76: १० दिनमा टनेल बाट उद्वार भएका कबिर महर्जन र सन्जय साह को अन्तर्वार्ता पत्रकार सुरज सिंह ठकुरीले INSIDE THE ICU नामको नाम दिएर प्रसारण गरेका छ्न। उक्त अन्तर्वार्तामा कबिर र सन्जयले दस दिन टनेल भित्र बिताएको क्षणहरु सम्झिएका छ्न उनिहरु को आत्मबल विश्वास र धैर्यता हाम्रो लागि प्रेरणा बन्न सक्छ।#fypシ #Prakash_76