@bishalparajuli666: 🇦🇪🇳🇵 दुबईको वैदेशिक माटोमा तीजको बेग्लै रौनक आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउँदै हाम्रा दिदीबहिनीहरू#fypシ゚viral #dubaitiktok #dubailifestyle #dubaitieej #nepaltodubai🇳🇵🇦🇪
Haina maile matra ho ki arule pani testai suneko hau 😂 La. Mero kan karap 😁😂
2026-09-14 12:48:54
0
जिवन घाम छाया जस्तै :
Nepal ma ramailo xaina sabbai bidesha navaeani nahune
2026-09-14 12:00:50
0
🥷🏻 :
yesto Pani Kun teej ho hunata afno afno. culture hola
2026-09-13 21:20:17
0
SiSu Coffee & recipe :
sundar great
2026-09-14 11:13:25
0
Mirastoresme✝️ :
beautiful ❤️
2026-09-14 11:32:44
0
Peace Nepal :
देस बाढी ले रोइ रहेको बेला यस्तो कार्यक्रम हरु नगरेको भए राम्रो हुने थीयो ।
2026-09-14 03:57:56
30
Nimi@chy🥀 :
dd bahini vanda daju Bhai dherai xan 😁🥰❤️
2026-09-13 21:16:40
16
🅼🅰🅽🅾🅹 :
म मात्रै हो कि अरु पनि छ आठ वर्ष भो एकपटक गएको छैन यो ठाउँमा।[Big LOL]
2026-09-14 02:39:56
30
👑YOGI👑 :
kun thau ma horw [Heartwarming]
2026-09-13 22:09:19
1
☻︎・★•вιвєєѕ.ʍǟɢǟʀ•★・☻︎🇦🇪🇳🇵 :
oh hor but good aahile UAE police le feri 😂😂😂😂😂
2026-09-13 22:14:39
5
श्री ५͢ ͢ ͢सरकारﮩ٨ـﮩـ👑 :
Lu Badhai xa maile aafu lai dekhe😁
2026-09-14 04:30:49
2
🇳🇵सन्ताेष 🇦🇪 :
कुन ठाउँमा हाे
2026-09-14 04:08:43
1
Yonzan muna🇳🇵😘 :
yati bela hamro dubai police kata janu vako rahexa🤣 😂😁
2026-09-14 10:29:18
0
Creative.rai 🎥 :
म पनि नेपाली हुँ तर यस्तो व्यवहार चाहिँ सायद अलिकति पनि राम्रो होइन जस्तो लाग्छ। यसले हाम्रो नेपाली संस्कृतिमाथि नै धब्बा लगाउने काम गरेको महसुस हुन्छ। किनकि यो हाम्रो जन्मभूमि होइन, कर्मभूमि हो। त्यसैले हामीले यहाँका नियम कानुन र संस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्छ। यस्तो व्यवहार कुनै पनि हालतमा स्वीकार्य छैन। 🇳🇵
2026-09-14 11:13:11
4
kaji🇳🇵🇳🇵 :
आफ्नो संस्कृतिलाई जोगाउनु र मनाउनु राम्रो कुरा हो, तर
यति धेरै तडकभडक देख्दा मन अलि अमिलो भएर आयो। उता देश बाढीको चपेटामा परेर कतिका परिवार रोईरहेको अवस्था छ। बरु
यो सालको तिज कार्यक्रममा फजुल खर्च गर्नुको साटो, भेटघाट कार्यक्रम राखेर सानो-सानो सहयोग मात्रै संकलन गरेर पिडित परिवारको घाउमा मलम लगाउन सकेको भए यो तिज झनै विशेष र पवित्र बन्थ्यो, यादगार हुने थियो। ती पीडितहरूको आशिष लाग्ने थियो।
यै तिज नै अन्तिम हो झै गरेर!!
तिज त अर्को वर्ष पनि आईहाल्छ क्यारे, तर बाढीले ग्रसित परिवारलाई तपाईं हाम्रो सानो सहयोगको आवश्यकता अहिले चाहिएको छ।
मैले मेरो व्यक्तिगत धारणा मात्रै राखेको हो, नारिहरुको महान चाड हरितालिका तीजको अपमान गर्न खोजेको होइन। कसैलाई त्यस्तो लागे क्षमा प्रार्थी छु। सम्पूर्ण चेलि हरूलाई हरितालिका तीजको उपलक्ष्यमा हार्दिक शुभकामना👏👏