@limbujosef: #बालेन, सुदान, रवि र सागरको नाम अमेरिकी फन्डिङसम्बन्धी पुरानो दस्तावेजमा! The Grayzone का अनुसार २०१७–२०२२ को Niti Sambad कार्यक्रममा $२० मिलियन फन्डिङ थियो।
the grey zone sabai vanda contoversial ra low source credibility vayeko ho...American vandai ma sacho hudaina...Nepal ma hawa hala chaleko bela mauka ma chauka hana khojeko matra ho....yo reliable source haina
Support Durga Sir Durga sir always said don’t trust Balen rabbi and sudden
2026-09-14 21:17:43
0
Ran B Rai :
होनि योकुरा पक्काहो
2026-09-14 03:22:31
17
laxmiraut2637 :
सबै बालेन सरकार विरुद्ध भ्रम फैलाइरहेका छन्।।
2026-09-14 08:54:03
16
.......👀💔 :
2026-09-14 04:16:42
0
Kumar Rai :
यिनीहरुले देश बेच्न पनि बेर लगाउदैनन अब।
2026-09-14 09:26:58
6
Jivan Tmg :
१००,२०० तोला सुन,जग्गा टन्न किनेर राख्या छ त🤣🤣🤣🤣
2026-09-14 02:20:59
12
S @ N T OS_Victor आच्यों 🇫🇷 :
यो सरासर झुटको खेति हो । अमेरिका जस्तो कानुनमा शक्तिशालि छन जुन बिश्वको शक्तिशालि राष्ट्र ले बैकिङ कसुरमा मुद्दा भएको मान्छेलाइ कसरि कनेक्सन गर्न सक्छ ? नेपाल होइन नि यस्तो मुद्दा गब्य राखेर minds used गर्ने।।
2026-09-14 06:38:12
1
brave mt :
यो कुरा साही यो
2026-09-14 04:57:39
9
Bishnu Shrestha :
ये भाइ हो सरकार लाई काम गर्न देउ । खाली भ्रम फैलाउने काम नगर।
2026-09-14 09:29:20
6
Bhagawati Silwal :
सबै चाेर राष्ट्र जलाउने गद्दार हरु लाई कडा कारबाही होस्
2026-09-14 02:09:34
6
manikumar :
सागर ले पहिले नै भनेको थियो
2026-09-14 07:44:17
0
AshuChhettri :
गलत समाचार हो।
2026-09-14 09:21:04
1
crazy boy😋😆 :
राम्रो सरकार आए देखि अमेरिका धरि भाड्न लागेको हो हाम्रो सरकार एस्ता हावा कुरा म बिश्वास गर्दिन जय घन्टि
2026-09-14 06:40:08
0
chandrabosel :
अरबपति कसरी भयो भनेको त् यस्तो पो रहेछ।
2026-09-14 09:09:31
2
thapa काजि :
झुट
2026-09-14 01:48:04
4
Sonu khattri :
2026-09-14 07:35:41
0
Rupesh sharma :
Grayzone लाई media bias/fact-check संस्थाहरूले "far-left biased" र "questionable source" भन्छन् — प्रोपागान्डा र conspiracy theory फैलाएको history छ (जस्तै Syria मा chemical attack भएकै थिएन भन्ने दाबी, जुन गलत साबित भयो)।
• यो story पहिलो पटक RT (रुसी राज्य मिडिया) र Al Mayadeen (Iran-linked) जस्ता outlets ले धेरै फैलाए — यी दुबै आफ्नै geopolitical स्वार्थ भएका sources हुन्।
2026-09-14 02:10:27
1
सनातनी मगर :
गोल्देन मन्त्री हरुले १९० तोला जिन्दाबाद
2026-09-14 03:43:35
4
To see more videos from user @limbujosef, please go to the Tikwm
homepage.