@amlove7956: साथी हुँदो रहेछ समयसँगै बाध्यता बढ्दै जाँदो रहेछ नचाहँदा नचाहँदै पनि भाग्य र कर्म खोज्दै छुट्टिनु पर्दो रहेछ। त्यही १० १२ वर्ष मात्र राज साथी भनेर बाँकी दिन सबै सम्झनामा बगिरहँदो रहेछ। मन रुँदो रहेछ। फकाउने आधार हुँदो रहेनछ। #sad #foryou #viral #fyp #😭😭😭