@bhatbhateni_official_: भाट-भटेनी परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीले भरिएको जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दा छौ। 🌸🙏 . . #तीज #तीजकोशुभकामना #तीजविशेष #नेपालीतीज #तीजपर्व