@prabeshtripathi: कृष्णभिरको बाटो खुलेको थाहा भएपछि दर्जनौँ इन्धन बोकेको गाडी र ग्यास बुलेट गाडीहरू मुग्लिङमा आइपुगेको छ केही बेरमा कृष्णभिर हुँदै काठमाडौँतर्फ जानेछ। कृष्णभिरको बाटो भने अहिले पूर्णरूपमा सुचालु भइसकेको छैन। सुचालु हुनलाई एक दुई दिन लाग्ने