@sprtxya320: केटा मान्छे भएर पनि नाचेर इज्जत फाल्छन् भन्ने कुरालाई म मेरो पैतालामा राख्छु भन्ने ज्वलन्त उदाहरण हुन् मेरा भाइहरू 😂❤️जसरि भएपनि आफू खुसी हुनुपर्छ, अनि सकिन्छ भने आफ्नो वरिपरिको वातावरण पनि खुसी र स्वस्थ राख्नुपर्छ, Guyz🫶🏻एकचोटि tiktok बनाऔँ न भनेर request गरेकी थिएँ, तर मभन्दा पनि बढी excited भएर मैले भन्दा खत्रा गरिदिए मेरा भाईहरुले यार! 😂🔥 Love you, मेरा broहरू! ❤️🫶🏻#happyteejallmynepalididiboinidajuvai#tiktok?fyppp👌♥️💚 #tiktokgoviral @Prekshuu Maya❤️🩹 @Leryy rii~dahh our as always video director malai ni man paryo aba viral huni palo esko