@swarthiko.duniya.rahexa: #प्रेम थियो र त सिन्दुर बिना पनि पुरै हक दिएको थिएँ. हैन भने आफ्नो इज्जत कस्लाई प्यारो हुँदैन..!!🥹💔😭#trending #goviral #fypシ #माया❤️
प्रेम थियो र त सिन्दुर बिना पनि
पूरा हक देको थिए होइन भने आफ्नो इज्जत कस्लाइ प्यारो हुदैन त मन छोयो यो सब्दले🥺😢
2026-09-15 13:28:36
47
Parmila Sapkota :
2026-10-23 17:56:56
1
Gayatri Subedi313 :
बाहिर बसाल्दै घरको केही जिम्मेवारी नभए पनि आकर्षण हुँदै परस्त्रीलाई डुलाउँदै गर्ने लोग्ने मान्छेहरु घरकी श्रीमतीलाई दुःख दिँदै एक्लै पार्दै माया गरेको नाटक देखाउँदै भ्रममा पार्दै बाहिर मोजमस्ती गर्न पल्केकाहरू मायापेम को नौटंकी मा प्रख्यात हुन्छन्।
2026-09-16 07:03:32
5
Khusiram Chaudhary :
कति राम्रो भिडियो वाउ सुपर
2026-10-13 14:40:18
1
Rita Budhathoki 💗🦋 :
केही शब्द नै भेटेन मनभारी अनि आखा चिसो भए😭😭😭💔💔
2026-09-19 00:20:06
5
kanchi Apsana865 :
मनदेखि मायानै थिएन भने देखावटी माया किन गर्यौ?मनले एउटा मुखले एउटा व्यावहार किन ? तिम्रो मन दुख्दा मेरो पनि मन दुख्छ भन्ने था हुन पर्दैन 💔
2026-09-19 14:56:58
5
भीष्मा भट्टराई :
nice video
2026-09-17 01:38:41
2
hahaha :
हाउ ❤️❤️❤️
2026-10-01 23:22:07
1
manu :
so nice sung
2026-09-20 16:36:47
1
balkumarthapa6 :
So sweet
2026-09-17 07:17:21
2
durgagiri471 :
: प्रेम थियो र त सिन्दुर बिना पनि
पूरा हक देको थिए होइन भने आफ्नो इज्जत कस्लाइ प्यारो हुदैन त मन छोयो यो सब्दले🥺😢
2026-09-16 07:46:34
9
@cheetri :
2026-09-19 18:42:50
2
Yogi Shree nath🔱 :
हाम्रो जस्तो❤️❤️❤️
2026-09-19 17:32:47
1
Kajal321 :
Touching
2026-09-19 01:45:35
1
Ganesh.Dhami 🇳🇵 :
😔🥹😭
2026-09-20 05:34:19
1
Maya Rai Tamang :
प्यर पाये तर देखाउन र हक पाईन
2026-09-22 05:40:25
1
CR7 🇵🇹 :
2026-09-16 05:02:45
1
bishnumayabaral49 :
touching
2026-09-19 01:10:34
1
😔 :
केही शब्द नै भेटेन मनभारी अनि आखा चिसो भए😭😭😭
2026-09-15 11:46:54
9
Ranmaya shakya :
sarai man chuyo captain le ❤️❤️🙏🙏
2026-09-19 14:07:34
2
Sital Sapkota :
प्रेम थियो र त सिन्दुर बिना पनि
पूरा हक देको थिए होइन भने आफ्नो इज्जत कस्लाइ प्यारो हुदैन त मन छोयो यो सब्दले🥺😢
2026-09-19 14:28:31
2
Yasoda Prasai :
केइ बोल्न सकिन क्याप्सन पढेर😭😭😭😭😭😭😭😭😭😭😭
2026-09-20 02:12:46
1
Osho naman 🙏🙏🙏 :
आफ्ना सबै थकाइ र पीडा लुकाएर मलाई सधैँ सुरक्षित राख्ने उहाँको यो निःस्वार्थ मायालाई म कहिल्यै शब्दमा बयान गर्न सक्दिनँ! 🥺
2026-09-19 14:54:08
2
May 5 :
"परिस्थितिसँग हारेको म, तिम्रो निस्वार्थ विश्वासका अगाडि आज पनि निशब्द छु। तिम्रो इज्जत मेरो अन्तिम साससम्म सुरक्षित रहनेछ।"
2026-09-19 09:58:27
1
To see more videos from user @swarthiko.duniya.rahexa, please go to the Tikwm
homepage.