तर एकदम यथार्थ हो यो कुरा चाहिँ चाडपर्व को नाम मा दिनानुदिन विकृति फैलिरेहेको छ हाम्रो समाज मा। तिजको गीत पनि यस्तो आउन थालिसक्यो कि अचानक भिडियो आउँदा हतार हतार साउन्ड कम गर्नु पर्ने हुन्छ। घरका मान्छेले सुन्ने पो हो कि अचानक भन्ने कुराको डर हुन्छ। जुन सहि होइन आउँदो पुस्तालाई राम्रो सँस्कार रिति रिवाज हस्तान्तरण गरौँ न ताकि उनीहरुले पनि आफ्नो धर्म संस्कृति रीतिरिवाज मा गर्व गर्न सकुन। गीत नै यस्तो आइदिरा हुन्छ लाग्छ कि अब कान बाट रगत निस्किन्छ। हे राम कस्तो दिने आइसक्यो अब त 😣
2026-09-14 06:05:14
6
To see more videos from user @amrendra.yadav46, please go to the Tikwm
homepage.