@debakiadhikari96: यो बर्शको तिज पनि पछिल्ला 8 बर्शका तिजहरु झै एक्लै नै मनाइयो🥲🙏🙏🥰🥰 पर्देशको बसाइ, रातभरि को ड्युटि , अनिदो शरिर , प्यारि आमाको याद अनि गाउघर साथिभाइ र आफन्त को सम्झना🙇♀️🙇♀️ यस्तै बेलामा साच्चै र्पर्देशि बनेको भान हुनेरहेछ🥲 तैपनि आफ्नो रितिरिवाज , परम्परा अनि मेरि आमाले सिकाएको सस्कार काहि गएपनि भुल्न नसकिदो रहेछ🥰🥰 काम बाट लखतरान भएर आएपनि आफ्नो र आफ्नो परिवार को सुख शान्ति र सम्बृद्दि को लागि भगबान को पुजा आराधना गरे🙏🙏🙏🥰 आशा छ भगवान् ले हामि सबैको इच्छा चाहना र मनोकांक्षाहरू पूरा गरिदिनुहुनेछ🥰🥰 जहा जस्तोसुकै अबस्था भएपनि सोहि अनुरुप परिस्थिति लाइ स्विकार गर्न सक्नुपर्ने रहेछ🙏🙏🥰🥰 मेरि आमालाइ धेरै सम्झना साथै माइजु हरु, भाउजु हरु काकि ठुलिममि हजुरआमा हरु साथै दिदि बैनि अनि साथि हरु अनि यहाँहरू सम्पुर्णमा पनि धेरै माया💕💕