जय हर्क वाद जय मातो जय हर्क साम्पाङ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👍🙏
2026-09-14 12:18:42
52
Ramganga Limbu :
Yes right
2026-09-15 00:36:21
0
Manju Chamling Raini :
बालेन यसै त सनसदमा बोल्न सक्दैन बोले पनि उटपट्याङ कुरा बोल्छ😳अमेरिकाले यत्तिकै भन्दैन
2026-09-15 00:00:08
3
🇳🇵गोर्खाली पुन मगर :
जति नै प्रमाण निकाले पनि नेपालको अन्धभक्त जनताले कुरा बुझ्दैन। बुझेर पनि नबुझे जस्तै गर्छन्
2026-09-14 16:46:03
8
*दर्शन कुलुङ्ग* :
सागर ढकालले पहिले नै भनेका थिए, “हामीले जितेनौँ, हार्यौँ भने हामी सबै खोरमा हुन्छौँ।”
2026-09-14 13:49:35
17
Caleb :
🙏सागर ढकालले पहिले नै भनेका थिए, “हामीले जितेनौँ, हार्यौँ भने हामी सबै खोरमा हुन्छौँ।”🥰भनेकै थिए नि
2026-09-14 16:47:45
12
syanbotamang7 :
Nepal fire protection cha
2026-09-14 13:51:17
1
KMantri999 :
https://vt.tiktok.com/ZSqQndVX9/
2026-09-14 15:22:55
2
Gyanendra Shreshtha :
याे सब जनता लाई भ्रम छर्ने काम गरे को किनकि 84 मा स्थानीय चुनाव जित्नको लागि हो जनताले पत्याउँदैन किन की यो सरकारको काम देखि सकेको छ
2026-09-14 14:24:55
4
janga pakhrin :
Jay harka sampang Jay mato no need balen ,rabi @Sudan gate out
2026-09-14 13:10:57
11
alemagar1234 :
कही कतै बाट केइसीप नलागे पछि यो सरकार को खुट्टा तन्न खाओबादी बाङ्ग्रेस र झाले मालेले रचेको रचना हो । बिना प्रमाण को द ग्रेजोन को समाचार देखि कोइ तर्सीनु पर्दैन । the grezone news मा छ पढ्दा हुन्छ ।
2026-09-14 17:49:18
2
🦚🪈Radhe❤️Radhe🪈🦚 :
yo kura pahila nai thaha thiyo tara praman thiyana aba pramanit vayo.
2026-09-14 11:57:20
13
sarjanabudhamagar :
आँदा जनताले बनाकाे बालेनलाई मन्त्री
2026-09-15 11:20:31
1
Lila Kandangwa :
यो समाचार सत्य हो भने त बडा खतरा मान्छे पो रहेछन् त।
2026-09-15 01:29:45
4
U J A R 🍁 🇳🇵🇳🇵🍁 :
जय घण्टी
2026-09-15 03:30:33
1
Pradip Limbu :
Jai mato
2026-09-15 04:09:04
3
Tika Rai :
harka sampang sirle bole ko kura pugchha ❤️❤️❤️
2026-09-15 02:01:19
3
Surat Chand :
बलेनको को विरुद्ध मा पनि नाराबाजी भएको थियो त्यतिबेला arrest garen कसैलाई तर अहिले चाहिँ विरोध गर्ने र नारा लाउने लाई तुरन्तै धरपकड गरिरहेको छ यसमा केही न केही कारण पक्का छ
2026-09-14 19:55:53
2
yam rana magar (कान्छो) :
Right
2026-09-14 20:25:07
1
Aadarsha darlami magar :
jay mato jay desh jay harka sir🙏
2026-09-14 13:30:48
3
laxtandukarlaxman :
यदि हो भने इनिहरु को दिन आउँछ भाग्नी दिन
2026-09-14 12:14:34
4
To see more videos from user @mountain5m, please go to the Tikwm
homepage.