@enepalese1: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता भोटेकोशी बाढीमा ९ हजार २८७ जनाको जीवित उद्धार, बेपत्ताको खोजी तीव्र भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। बेपत्ता भएका व्यक्तिको खोजी र फेला परेका शवको पहिचान गर्ने काम पनि भइरहेको छ। https://www.enepalese.com/2026/09/509799.html