@gops1984: #MonetizeAccount #foryoupage #viral यो देशमा जनमत संग्रहको आवश्यकता नै छैन। किनकि देशको मुटुले कसलाई खोजिरहेको छ, जनताको मनले कसलाई चाहिरहेको छ—त्यो जनमतपत्रले होइन, जनताको आवाजले बताइसकेको छ। देशको प्रिय पात्र को हो? उहाँ नै हुनुहुन्छ। जनमत संग्रह गरेर होइन, जनताको मन जितेर राजसंस्था फर्किनुपर्छ। समयले फेरि प्रमाणित गर्नेछ— नेपाललाई राजसंस्था चाहिएको थियो, चाहिन्छ र चाहिरहनेछ। 🇳🇵
देशमा अस्थिरता ल्याऊन बाहिर शक्तीले धेरै जोडबल गरेको गर्यै छन्
2026-09-16 05:14:22
0
bhim bdr malla :
good.
2026-09-15 06:15:13
0
Krishna Acharya :
राजा सबैका साझा
2026-09-15 03:28:20
0
💋💋💋 :
चोर हरुले के गरे गरे
2026-09-15 00:09:55
0
Raj Dangol :
सत्य कुरा यहि हो अब आउने दिनमा हिसाब किताब हुन्छ
2026-09-15 01:16:31
0
lbc@lok :
2026-09-15 00:58:14
0
Ashok Kumar swarnakar :
Good
2026-09-15 02:17:13
0
Dhanapati Bhattarai :
शहि हाे 2046 सालमा नेपालिहरुले राजा हटाएका थिएनन ताे त नेपालमा रहेका बिदेशिका झुनडा र बिदेशिकाे बलमा हटाईयाे ते स बेलादेखि नेपालमा असानति भईरहेकाे छ नेपालिहरु बिदेशिकाे ईसरामा चलिरहेका छन नेपालिहरुलाई नेपालकाे माया देखिएन
2026-09-15 02:31:49
0
Daya jee :
🙏🙏🙏
2026-09-16 03:04:29
0
Prakash Pant :
👍👍👍👍
2026-09-15 15:53:14
0
Kedar Dhakal :
🥰🥰🥰
2026-09-15 06:12:21
0
Chandra Prashad Dhungel :
🥰🥰🥰
2026-09-15 05:53:31
0
Mr sk :
🙏🙏🙏
2026-09-16 03:51:59
0
Ram :
अब दायाँ बायाँ न लाग्ने,राजतन्त्र ल्याउने ।
2026-09-14 16:21:24
1
To see more videos from user @gops1984, please go to the Tikwm
homepage.