@bisauni.media: तलको केही शब्द पढ्नु भयो भने तपाईको आँखाबाट आशु झर्ने छ।सर्वप्रथम त सम्पुर्ण नेपाली चेलीबेटी हरुलाई हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 👉यता नारी तीजमा रातो सारी लगाएर नाचिरहेकी छिन्, तर उता एउटै घरको पुरुष चर्को घाममा पसिना बगाइरहेको छ। कोही नारिहरुलाई आज तीजको रमाइलो छ, उता पुरुषहरुलाई त्यही रमाइलो परिवारको भविष्यका लागि त्याग बनेको छ। नारीको हातमा चुरा र मेहन्दी छ, नयाँ कपडा छ गरगहना छ मिठो खाना छ। पुरुषको हातमा पसिना र संघर्ष। भविष्यको चिन्ता छ सादा खाना छ पुरानो कपडाको भरमा काम गर्नु परेको छ। तर दुवैको मनमा एउटै सपना छ— घरका आफ्ना मान्छेहरू सधैं खुसी रहून्। ❤️ तीज केवल नाच्ने र रमाउने अनि मिठो खाने पर्व होइन, परिवारका लागि टाढा बसेर दुःख गर्नेहरूलाई सम्झिने दिन पनि हो। तपाइको मान्छेले प्रदेशमा दुःख गरिरहेका छन् रत तपाईले खुसी हुन रमाइलो गर्न पाउनुभएको छ।मन पर्यो भने सेयर गनुहोस#fyp #foryou #foryoupage #unfrezzmyaccount #trending
अहिले काे एथार्थ यही हो याे दुःख को कदर गर्न सिके कति राम्रो हुन्थ्यो
2026-09-15 05:11:51
14
sherbahadur :
कस्ताे गजब है बुढा बिचारा
2026-09-14 15:06:42
5
rekha 🇳🇵🇦🇪 :
मत जतिसुकै सम्पन्न भय भने नि यसरि चाहि रमाऊदिन प्रदेश कस्तो हुनि रहिछ थाहा पाय खाडि आफै कमाउन आयसि 😥😥
2026-09-15 08:17:07
5
प्रेम♥️kalpana :
बुढाले कमकमाउन जाने भनेकै छोरा छोरी र परिवारको खुसीको लागि हो वर्षमा एक दिन बुढी खुसी हुँदैमा के फरक पर्छ र हजुर चाड पर्व पनि मनाउन मिल्दैन र हामी प्रदेशिको बुढीले???????
2026-09-15 08:38:58
2
Shanta Limbu :
सत्य हो यथार्थ हो।👍👍👍👍
2026-09-15 05:16:46
5
Niwafu Limbu :
हे दैव भीरमा जाने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिँदैन बिचरा पसिना पुस्दै छ। खाडी मुलुकमा ६०६५ डिग्रीको घाममा।
2026-09-15 13:43:30
2
dkyyadav024 :
बात तो सही है
2026-09-15 10:33:27
1
Nima nepali :
येटिकटकबनाउनेलाइधनेबाद
2026-09-15 08:25:35
3
CB Oli :
सत्ये हो।
2026-09-15 04:10:56
4
creator@boy :
ho yetiko chahi hunu porxa lifema bancheko jasto hunxa 👍👍
2026-09-15 04:53:19
1
dilkumarbhatta :
yo chai ho hosiyar purus haru
2026-09-15 10:10:21
1
Chandra Thing :
हिन्दु धा र्मा सँस्कारमा धैरै भन्दा धैरै तिजको शुभा कमाना है दिदीबाहिनीहरु लाई
2026-09-15 09:49:18
2
yasodhapaudel5 :
सत्य छ देखिन्छ हरि राम
2026-09-15 10:12:26
1
Biploe Nepali :
sai ho
2026-09-15 15:40:56
0
विवश गुञ्ज थापा :
अति समसामयिक !!!
2026-09-15 10:41:12
1
nirudiyali383 :
😭😭😭😭
2026-09-15 16:21:27
0
Deepa :
gharko gobar gash ra jutha vada majhera baseka narilae ekxin khusi dekhna nasakne kasto Samaj hola
2026-09-15 15:49:43
0
santoshshrestha226 :
sahiho
2026-09-15 15:41:00
0
Baburam Khanal :
सहि हो ।यो 🥰
2026-09-15 16:48:30
0
To see more videos from user @bisauni.media, please go to the Tikwm
homepage.