लु न हजुर हरु ले सहयोग गरिदिनु होला बुटवल कारखाना लाई चलाईदिनु होला धेरै धेरै धन्यवाद छ ♥️♥️♥️♥️👍
2026-09-14 14:13:48
5
amritshrestha542 :
याे धागाे कारखाना पनि छिट्टै सञ्चालन भएकाे शुभ खबर सुन्न मिलाेस्! लाै न सरकार🥰।
2026-09-15 05:49:16
2
Gulmeli khaja ghar :
त्यो सोच एमाले कांग्रेस माओवादी मा कहाँ छ जहाँ देखो तेहि लुटेका देखियेको छ
2026-09-15 07:47:57
1
Mohan jung Thapa :
गणेश सर नमस्कार। यहाँले नयाँ जीवित भइसकेकालाई जीवन्त दिन सक्नुहुन्छ भन्ने हामीले विचार शब्दहरू उच्चारण गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन यहाँ सक्षम र योग्य उद्योगीको रुपमा परिचित हुनुहुन्छ भन्ने कुरा स्पष्ट रुपले देखाइसकेको छ। साह्रै सक्षम र योग्य गणेश सरलाई नमस्कार टक्र्याउँदै नयाँ जीवनको गोरेटो बाटो कोर्दै हुनुहुन्छ भन्ने विश्वास लिएका छौं। धन्यवाद।
2026-09-14 16:17:58
3
Mitra R Magar :
Wow
2026-09-15 14:48:33
0
rabi acharya :
हजुर सित अनुभव छ हजुरले धेरै साथ दिनु पर्छ 🙏🙏🙏 हस त जये नेपाल
2026-09-15 13:59:31
0
Suresh kumar Maharjan :
हजुरहरु जस्तो ब्यक्तिले अगाडि बढेर काम सँचालन गर्नु पर्यो
2026-09-15 13:25:09
0
parbata Dangi :
2026-09-15 13:40:04
0
Sarmila Shrestha :
यो धागो कारखाना चल्यो भने त रोजगारको सिर्जना यहीनिर उपलब्ध हुन्छ।🙏
2026-09-15 13:56:28
0
Parbati Pandey :
यो कार्खानाले न्याएपाओस ,भगवान
2026-09-15 15:25:32
0
To see more videos from user @ganesh_hemp, please go to the Tikwm
homepage.