जिबनको यात्रा मा यो हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष पोख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको
:दुःख लाई भुलेर हरपल हास्नु होला आँसुलाई सुकाएर नयन् सजाउनु होला होला सुख दुःख को जीन्दगी हरे पीडा हरु भुलेर अगाडि बढ्नु होला जति राम्रो सुन्दरताले छाएको हजुरको भिडियो सुभकामना छ हजुर 🙏🙏🙏
2026-09-15 01:10:40
1
Garima G :
कोइकोइलाई फेरि भिडियो बनाउनलाको देख्नै हुन्न घुसिहाल्नुपर्छ बिचमा 😁
2026-09-15 22:03:59
0
Sabita kunwar :
कता कता होला जस्तो पनी गर्छ फेरी 😂😂😂😂
2026-09-15 22:25:33
0
롤렉스 🇰🇷 :
Hhhh
2026-09-15 22:11:18
0
To see more videos from user @prabinpuritwiter, please go to the Tikwm
homepage.