एउटा उमेर आएपछि डर भनेको केवल जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन भन्ने मात्र हुने रहेछ 🥺💔
2026-09-17 15:47:22
2
Rahul Gupta :
Ho ho sai vhanu ho🥹🥹🥹🥹
2026-09-16 16:10:24
2
ROYAL SHYMOON 🌍5🇳🇵 :
Sachhai Ab ta testai lagdai xa Malae pani 🥺🙏
2026-10-12 13:44:02
0
samira🌹😊 :
same😥😥😥hijo aaja aafu afai lai akdam boj lagdai xa uffff
2026-09-15 15:42:47
1
Sonjay Rai :
मैले धेरै सपनाहरू सजाएको छु। परिश्रम गर्दैछु आशा राखी सबै मेरा सपना पूरा हुनको निम्ति, तिम्रो नशा मेरो आँखा भरि र यो यो मनैभरि छ। यो नशा केवल मेरो प्राण गएपछि मात्रै उत्रिन्छ ।🥰