🌹 हरितालिका तीजको हार्दिक शुभकामना!
यो पावन पर्वले हजुरको जीवनमा सधैँ सुख, शान्ति र खुसीका रङहरू भरिदियोस्। ❤️मनले चाहेका हरेक खुसी भेटिँदै जाऊन्, हरेक पाइला सफलतातर्फ अघि बढोस्।
हजुरको मुस्कान सधैँ यस्तै सुन्दर रहोस्। 🌿✨
तीजको धेरै–धेरै शुभकामना! 💚💝💝💝
2026-09-14 16:15:44
0
To see more videos from user @mamuxoree, please go to the Tikwm
homepage.