@🌈🌈🌺 सान्त☘️🌺🌈🌈: @🌈🌈🌺 सान्त☘️🌺🌈🌈:💞💞💞💌: सधै तहल्का मच्चाउने भद्र शालिन सर्बगुण बिलक्षण प्रतिभा हेर्नपनि हुटहुटि लाग्ने अमृत सरह प्रतिभाहरु अती मार्मिक मनमोहक मर्मस्पर्शी अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ हजुरका सर्बोउत्कृस्ट प्रस्तुतिलाई मेरो तर्फबाट सधै सपोर्ट हौसला प्रेरणा बधाई तथा अद्भुत कलाको उच्चसम्मान साथै हरपल उन्नतिप्रगतिको कामना गर्दछु मैलेपनि जान अञ्जानमा तपाँईका रहरलाग्दा प्रस्तुति हेर्दै पस्किएका प्रस्तुति उपर दिनुभएको हौसला स्वरूप सुन्दर शब्दमाला सहितको टिप्पणी र प्रोत्साहन प्रति कृतज्ञ छु जहाँ हुनुहुन्छ सुखसयलमै दिनचर्या बितोस सत्रु परास्त गर्ने शक्ति मिलोस सत्रुलेपनि हजुरको प्रगतिको बयान गरोस संसारकै खुशी मिलोस भगवानको आशिष मिलोसजहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् सफलताको अनगिन्ती शुभकामनाl💞💞💞💞💞💞💞💞💞
2026-09-15 05:08:41
0
Jhaman Singh :
beautifull
2026-09-15 04:08:06
1
Sagar 🇳🇵 :
Wow so beautiful scene Which place in Nepal is it in which district?