@anilsharma33715: Replying to @shankar.khadka06 #osho🙏🕉️💞 #foryoupagehoney♥️♥️ @RoyalNikki @_kalyani_pkhrl @Zareenkhan786 @🇳🇵Asmi Siwakoti pokharel @zyanu.denzogpa @shankar khadka @Payal Budhathoki @Sani Niroula @अन्जली अन्जली @bindakarki826 @Sima yadav @Dipendra Sharma @Emilly Vick @FontesJo @Goma 💕💗 @GABAN SAH @sabrina🌹786 @Irshad Ahmed @Jaya Upreti @kumarishrestha3775 @laxmi_bhusal_0 @Menuka Koirala @nirmala gurung(ghale) @October 15 @Punam Bhandari @Kristi Howard @Rashmi Malla @सप्तरीया 🥷 @राउत रमेश (अभागि)

anil sharma
anil sharma
Open In TikTok:
Region: NP
Monday 14 September 2026 16:11:44 GMT
514
193
123
91

Music

Download

Comments

shankar.khadka06
shankar khadka :
🌹🌹सम्बन्ध बनाउन विश्वासको जग चाहिन्छ सर🌹 सानो कुरामा पनि माया र त्याग चाहिन्छ सर 🌹🌹 मान्छेहरू त यहाँ धेरै भेटिन्छन् संसारमा तर साथ निभाउन एउटा साँचो मन चाहिन्छ सर 🌹🌹🌹
2026-09-14 17:36:16
1
sangita.chapagain94
Sangita Chapagain :
hero hjr [Twin hearts][Twin hearts][Twin hearts]
2026-09-14 18:02:49
1
samira1217
Samira🤍💝🫰🤞 :
2026-09-14 19:49:48
1
basantchaudhary818
basantchaudhary818 :
Nice salman bhai
2026-09-15 04:39:59
1
shankar.khadka06
shankar khadka :
🌹🌹भाग्य र मनको सम्बन्ध कहिल्यै नमिल्ने सर जे भाग्यले दियो त्यो मनले स्वीकार गरेन सर 🌹 जे मनले चाह्यो त्यो भाग्यले दिएन,सर 🌹🌹यदि आफूले चाहेको कुरा सजिलै मिल्ने भए,आज हर कोही दुखि हुदैन थिए होला..!!सर🌹🥺
2026-09-14 17:19:46
1
shankar.khadka06
shankar khadka :
कोइ कोइ 🥹🚭निकै धनि 🌹🌹 नयाँ मान्छे पनि जिबनको पसलमा आउने रहेछन् सर 🌹🌹 जस्ले चोखो पवित्र प्रेम पनि किनेर हिडि दिने रहेछन 🥺👀 🌹🌹🌹
2026-09-14 17:14:08
1
shankar.khadka06
shankar khadka :
🌹सानो जात" र "ठूलो जात" भन्ने शब्दहरू परम्परागत सामाजिक धारणाबाट आएका हुन्। तर मानवको मूल्य वा सम्मान जातले होइन, उसको व्यवहार र कर्मले निर्धारण हुन्छ। आजको कानुनी र सामाजिक दृष्टिकोणले: कुनै जात ठूलो वा सानो हुँदैन। सबै मानिस समान अधिकार र सम्मानका हकदार हुन्। जातका आधारमा भेदभाव गर्नु नेपालमा कानुनविपरीत छ जस्तो लाग्छ मलाई त सर 🌹
2026-09-14 17:05:17
1
shankar.khadka06
shankar khadka :
🦚🧿♥️नत गुमाएको छु नत पाएको छु मैले त केवल तिमिलाइ आफै भित्र सजाएको छु ❤️सर धेरै धेरै सम्झना र माया 🌹🌹🌹 जिन्दगि मा खुसि भएर हिड्नु पर्ने हुन्छ सर 🌹🌹 समाजको कुरै छोडौ
2026-09-14 17:24:10
1
shankar.khadka06
shankar khadka :
🌹🌹मनबाट तपाईं को तस्बिर हटाउन सकिएन सर 🌹 अमर थियाे हाम्रो माया प्रेम घटाउन सकिएन सर 🌹🌹 कसैको लागि मरिहत्ते गर्थे म 🌹 भुल्ने हजार काेशिस गर्दा पनि खुसि भएर जिन्दगी कटाउन सकिएन सर 🌹🌹
2026-09-14 17:47:05
1
shankar.khadka06
shankar khadka :
पागल लाई मान्छे बनाउने पो माया प्रेम,हो सर 🤔 मान्छे लाई पागल बनाउने पनि के को माया प्रेम।😥 सर 🌹🌹🌹
2026-09-14 17:30:21
1
shankar.khadka06
shankar khadka :
🌹🌹मानिसले ऐनाको आबिस्कार गरे तर बिस्तारै फिल्टरको बढी प्रयोग हुन सुरु भयो किनभने ऐना इमान्दार थियो सर 🌹🌹 तेसैले ईमान्दार र चोखो मन भएको मान्छे ले धोका पाउने रहेछ 🌹🌹🌹
2026-09-14 17:27:54
1
shankar.khadka06
shankar khadka :
🫂यदि जात नै ठूलो थियो भने जिवन साथी रोज्ने अधिकार यो मन लाई किन दियो होला सर भगवन..🥺ले पनि 🌹🌹 मलाई नि तेस्तै लाग्छ सर मन बिचार मिल्नु पर्यो
2026-09-14 17:00:31
1
shankar.khadka06
shankar khadka :
😞🌹Whoo?🫨झर्केर बोल्दैमा कराएको हुदैन 2, 4 दिन नबोल्दैमा हराएको हुदैन ×2 माया गर्न लाई त चोखो मन चाहिन्छ नि सर 🌹 मुखले मन पराउछु भन्दैमा मन पराएको हुदैन 🌹🌹🌹
2026-09-14 17:08:31
1
shankar.khadka06
shankar khadka :
🌹🌹👑फुल मनपर्छ भने पात नहेर्नु सर 🌹🌹 मन र विचार मिल्छ भने जात नहेर्नु 🍃 होला सर 🌹🌹🌹
2026-09-14 17:06:36
1
shankar.khadka06
shankar khadka :
🌹🌹🌹"कोही देखावटी माया गर्छन्, कोही आत्मादेखि माया गर्छन सर 🌹देखावटी माया समयसँगै हराउँदै जान्छ 🌹तर आत्मादेखिको माया शरीर मरे पनि अमर रहन्छ। त्यसैले सबै टल्किने चीज हिरा हुँदैन।"सर 🌹🌹
2026-09-14 17:33:02
1
shankar.khadka06
shankar khadka :
🌹🌹12 बर्ष लगायर गुरुले दियको ज्ञान बिर्सन सक्ने यो मन ले 12 दिन भेटेको मान्छेलाई किन बिर्सन सकिँदैन होला है सर 🌹🌹
2026-09-14 17:41:37
1
shankar.khadka06
shankar khadka :
🌹🌹जिन्दगीको परिक्षा मा अंक पाईदैन, सर 🌹यदि राम्रो मान्छेको🌹 मनमा ठाउँ बनाउनु भयो भने बुझ्नुहोस् हजुर पास हुनुभयो।सर 🌹🌹
2026-09-14 17:34:37
1
shankar.khadka06
shankar khadka :
मलाई पनि खुब घमन्ड थियो सर 🌹मलाई सबथोक गुमाउँदा पनि मुस्कुराउन सक्छु भनेर😞🌹 सुरुवात मै मैले माया गुमाए🥺🙃🌹🌹
2026-09-14 17:21:44
1
samira1217
Samira🤍💝🫰🤞 :
2026-09-14 19:50:00
1
phungthisuong
PhungthiSuong :
Nice 👍
2026-09-14 22:06:00
1
shankar.khadka06
shankar khadka :
$❤️सर 🌹आफ्नो जातभित्रको अत्याचारलाई परम्परा मान्ने, तर अर्को जातसँगको प्रेमलाई अपराध ठान्ने हाम्रो समाज कस्तो न्यायप्रिय होला र? 🥲💔” सर 🌹😞😞
2026-09-14 16:58:20
1
shankar.khadka06
shankar khadka :
🌹जस्तो कि बेमौसमी बर्सात बेकार लाग्छ दिन पछी आउने त्यो रात बेकार लाग्छ यति माया गर्दा पनि तिम्रो हुन नपाउदा मलाई यो फरक फरक जात बेकार लाग्छ 🌹🌹 भन्दै छिन सर 🤔🤔✅ उनि 🤔
2026-09-14 16:55:21
1
shankar.khadka06
shankar khadka :
तपाईं को भिडियो फेसबुकमा देखेर 🌹🌹 हेर्न आएको सर 🤔🤔✅🤔
2026-09-14 16:52:51
1
dibikakafle2
dibika kafle🫶❤️❤️ :
💪🌍श्री पशुपतिनाथल🙏💢सधैभरी💢कल्याण🙏💢गरून🙏💢हजुरले🙏💢चाकेका🙏💢हरेक🙏💢कदम🙏💢तथा🙏💢हरेक🙏💢पाइला🙏💢पाईलामा🙏💢सफलता🙏💢नै🙏💢सफलता🙏💢मिलोस❤🙏
2026-09-16 18:05:35
1
asmitasharma487
Asmita sharma :
wow wow👌❤️
2026-09-14 16:19:33
1
To see more videos from user @anilsharma33715, please go to the Tikwm homepage.

Other Videos


About