@priscilla_maya143: Came back with receipts 🤭@सत्य को खोजीमा

Priscilla_thokar
Priscilla_thokar
Open In TikTok:
Region: US
Monday 14 September 2026 21:17:50 GMT
37200
2751
326
359

Music

Download

Comments

famarchive
Fam Archive :
than what is the name of holly spirit and whois the image of women
2026-09-16 02:11:15
0
abcd____57
It’s_Lelin.basnet😜😝 :
kin yesto garxau purai geeta copy gara na nepali ma
2026-09-15 13:23:46
0
resham.tiruwa..g.c
ReShaM ..t.rm🙏🙏🙏🙏 :
rights amen
2026-09-16 02:07:09
0
dearjindagii62
राम~तामाङ्ग{बल} :
Praise The Lord 🙏
2026-09-15 20:50:31
0
chabikhadka777
chabikhadka777 :
Priscilla sister’s explanation is 100% right I agree [Like][Like][Like][Red heart]
2026-09-15 15:13:04
1
santamustang
santa mustang :
yes. Amen
2026-09-15 19:50:54
0
tika2046
Tika Rasaili Priti :
उत१:२६ हाम्रै भन्नुभयाे अनि हाम्रै भन्नू भएर नर नारि भन्नुभएको छ,तसर्थ हाम्रै भनीएकाे चाहिँ पिता पर्मेश्वर माता परमेश्वर हुनुहुन्छ। यदि त्रिएक परमेश्वर काे बिषयमा बुझ्न चाहानुहुन्छ भने म सँग पनि ब्यक्तिगत रुपमा बुझ्न सक्नुहुनेछ।
2026-09-15 03:32:36
6
srt99king
Saroj Rumba :
बाईबलमा अचम्मको कुरा के छ भने जतिबेला संसारमा मानिस आदम र हब्बा अनि उनीहरूको छोराहरू कयिन अनि हाविल दाजुभाइ मा भाई लाई त मारी सके त्यसैले तिन जना बाहेक कोहि पनि थिएन तर कयिनकाे श्रीमती कहाँ बाट आए त? यसले मलाई भ्रममा पारेको विषय हो त्यसैले यसको बरे सत्य के हो बुझाई दिनु है त।
2026-09-16 04:47:07
0
prakashac9
𝐒𝐀𝐌𝐔𝐄𝐋 𝐀𝐂 🇳🇵 :
यहाँ हामी किन लेख्न भुल्नु भए छ यसै गरि उत्पत्ती5:1 मा पनि हेर्ने कि के हो 🤣🤣🤣हामी भनेको 33/44 जतिपनी हुन्छ तीन ब्याक्ती मिलेर एक हुन जरुरी देखिदैन सर्बशक्तिमान भन्ने तर तीन ब्याक्ती कसरी एक सर्ब शक्तिमान परमेस्वार जहाँ ओअनि प्रकट हुन सक्नु हुन्छ परमेस्वार लाई भाग बन्डा लगाउने कस्को हैसियत छ यशैया 45:5 “म नै परमप्रभु हुँ, र म बाहेक अरू कोही छैन; म बाहेक अरू कुनै परमेश्वर छैन।” यशैया 45:6 “म नै परमप्रभु हुँ, र म बाहेक अरू कोही छैन।” यशैया 44:6 “म पहिलो हुँ, र म नै पछिल्लो हुँ; म बाहेक परमेश्वर
2026-09-14 23:23:02
2
dipeshlimbu28
userDipesh Limbu :
Written by human
2026-09-15 19:29:11
0
user8579956342718
प्यारो मान्छे :
दुईहजार छब्बीस वर्ष पहिले यो धर्म नै थिएन।पछि आएको यो भनाइहरू।
2026-09-14 21:34:24
1
ganesh.limbu402
Ganesh Limbu :
राम्रो ।धन्याबाद यसरिनै बाईबल खोज गर्नू पर्छ।
2026-09-15 05:16:16
2
balsohil
@BalSohil :
धेरै राम्रो बहिनी । तर हाम्रै भन्ने शब्द जुन उत १ः२६ ले त्रिएकलाई जनाउँछ भनेर तपाईले भन्नुभयो त्यो कसरी प्रमाणित हुन्छ र ? किनकी उत १ः२७ मा हेर्दा उहाँको आफ्नै प्रतिरूप देख्न सकिन्छ जुन नर र नारी छ । दुइवटा रूप देख्न सकिन्छ तिनवटा होइन। परमेश्वर त्रिएक हुनुहुन्छ भन्ने कुरामा म १००% विश्वस्त छु । तर बहुवचन शब्द देख्यो भन्दैमा त्रिएकको विषयमा हो भनेर बयान गर्न मिल्दैन । बाइबलमा यस्तो पनि लेखिएको छ पछि पढ्नु होला ( २ पत्र ३:१६ ) ।😊😊
2026-09-14 23:40:05
7
kebalsanba
Mr Perfect🇳🇵 :
पानी ,वायु र बरफ ३ फरक रूप फरक फरक काम तर ती ३ एकै तत्व हो त्यसरी नै पिता , पुत्र र पवित्र आत्मा एक त्रिएक परमेश्वर हो आमेन🙏
2026-09-15 03:40:45
20
suwash185
suwash185✝️🇳🇵🇵🇹 :
'फिलिप्पी २:६ - परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। '
2026-09-15 05:49:11
0
vsharan.babu.ale
vSharan Babu Ale :
Yes amen
2026-09-15 02:52:48
0
davidpun289
David pun. :
(युहन्ना १: १--२) पढ्नु होस र स्पष्ट हुनु होस । यहा हामि भन्ने शब्द प्रकट हुन्छ । यानि पिता पुत्र पबित्र आत्मा ।
2026-09-15 03:30:17
5
sahayata23
P 👣 :
जसरी अण्डाको तीन भागलाई फरक नाम भन्छौ तर तीन भागलाई नै अण्डा भनेर चिन्छौ त्यसरी नै परमेश्वर पिता , परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा भनेर वइवलले सिकाउछ। वइवल भरि नै हामी पाउछौ। सत्य जान्न चहान्छौ भने तर वादविवाद मात्र गर्ने हो भने अनेक तरिकाले इन्कार गर्न सकिन्छ।
2026-09-15 00:41:36
9
sita.thapa409
✝️dina thapa🛐 :
यक पर्मेसोर तीन काम तर यौतै हुन्हुन्छ जो बाइबल मा इस्पस्त लेखियका छन
2026-09-15 13:40:09
1
sita.thapa409
✝️dina thapa🛐 :
अझै ग्यान बुद्धि देउन आमेन
2026-09-15 13:45:28
1
bir.bahadur573
Bir Bahadur :
तर पवित्र आत्मा लाई के भनु हुन्छ कति विश्वासीहरुले पवित्र आत्मा लाई गलत नाम कारण गर्नुहुन्छ कति आमा नाम कारण दिन्छ तपाईं के भनु हुन्छ
2026-09-15 02:43:45
0
pratab.tamang1
Pratab Tamang :
आमिन👌
2026-09-15 03:53:46
1
davidgopal27
🎓️Gopal David.🇳🇵✝️ :
यो बिसयमा प्रायः सबैले बुझाउन खोज्नु हुन्छ तर अलि बुझ्न गाह्रो हुने तरिकाले बुझानु हुन्थ्यो ।तर,आज हजुरले ले राम्रो तरिकाले बुझाउनु भएकोमा धन्यवाद प्रभुलाई र Ps.mother हजुर लाई पनि "प्रभुको महिमा भएको होस् ।📖✝️🙏 📖📖🙏✝️✝️कस्तो राम्रो ब्याख्या ...हामी सबैले बुझ्न जरुरी छ ।
2026-09-15 06:58:21
1
davidpun289
David pun. :
john chepter 1: 1--2
2026-09-15 03:21:23
0
tmgamrit4522
freefir Izz Lop💕💕💕💗❣ :
२ कोरिन्थी १३ (NNRV) १४. प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।
2026-09-15 03:26:41
1
To see more videos from user @priscilla_maya143, please go to the Tikwm homepage.

Other Videos


About