@krishnasarumagar8: स्वर्गीय पिता सूर्ज बहादुर सारू मगरको स्मृतिमा हेटौँडा-८ मा निर्मित भगवान् गौतम बुद्धको १२ फिट अग्लो मूर्तिको विधिवत् पूजा गरिएको छ। बुद्धको शान्ति मार्गमा हिँड्ने सत्कर्म सबैलाई मिलोस्। दिब्यलाेकमा रहनुभएका पिताको चिरशान्तिको कामना गर्दछु। २०८३/०५/२८ #foryou #krishnasarumagar8 #fyp #buddha #buddhastatue