@prabesh.rai711: दिमाग खुस्केकोहरुले मात्रै बालेन सरकारको वाह-वाह गरिराछन्, बालेन सिंहदरबारमा सुतेर हुन्छ, ढुङ्गा बोक्न आउ । म त बालेन र रविहरूलाई एक पैसा मान्दिन । मा. हर्क साम्पाङ सर्वोच्च नेता, श्रसपा खादामाला लगाएर खुशी हुदै पार्टी बिस्तार गर्दै हिडेका को १३दिन पछि पुगेर ठुला कुरा गरेको सुहाएन कि?? जिम्मेवार पदमा भएका व्यक्ति उद्धारकर्मी बनेर खटिनुभन्दा जनशक्ति, स्रोत–साधन र सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्नु बढी प्रभावकारी हुन्छ मान्ने भ्रम ज्यु। जिम्मेवार पदमा रहेका व्यक्तिहरु उद्धारमा व्यस्त भए भने मन्त्रालयको नियमित काम, नीति निर्माण र अन्य प्रभावित क्षेत्रको व्यवस्थापन कसले गर्ने? #balen#harkasampang#thumki#online#tv