@deathless_____: सुन जब पनि केहि छान्ने मौका मिल्छ तिमी आफ्ना सपनाहरू छान्नु तिमी सङ्घर्ष गर्न छान्नु, तिमी सपना देख्न छान्नु, अनि तिनका लागि कडा मिहिनेत गर्न छान्नु किताबहरूको साथ पनि छान्नु, किनकि किताबहरूले जीवनभर साथ दिन्छन् आफ्ना इच्छाहरू पनि छान्नु, किनकि तिनैले त तिमीलाई जीवित राख्छन् तिमी मौनतालाई छान्नु, जब बाहिरको हल्ला हाबी हुन्छ, तिमी आफ्नो खुसीलाई छान्नु, जब उदासी जताततै छाउँछ सबै रङहरूमा रङ्गिनु, जब संसार कालो र सेतो रङमा बाँडिन्छ, तिमी सङ्गीतको धुनमा बग्नु, जब यो संसार सन्नाटामा बाँच्छ किनकि अरूलाई छान्दा-छान्दै अक्सर, मानिसहरू आफूबाटै छुट्टिन्छन्... त्यसैले जब पनि मौका मिल्छ, तिमी आफूलाई सबैभन्दा पहिले छान्नु। FOR YOU ❤️👰 #sanimaya🤭 #fyp #pravuramsastra @Punam🌷 @February❣️🙌🥹🧿🔱🕉️ @moon🌙🎀 @Tika sanu😉🌷 @puspa khadka 😘💗 @YUNA CHHETRI @kirti💗😚 @PUSPA💞

PRAVU RAM NEPAL
PRAVU RAM NEPAL
Open In TikTok:
Region: OM
Tuesday 15 September 2026 04:44:39 GMT
5633
336
12
44

Music

Download

Comments

pabitrakatuwal1516
pabitra katuwal🧿 :
wah words 👌👌👌
2026-09-15 14:13:30
0
gobinda_rajguru
Gobinda Rajguru (Yogi) :
वाह❤️
2026-09-15 11:02:34
0
laxmi.bharati78
🪬 :
wow ❤️
2026-09-15 14:29:50
0
shreeradha68
RAdhU🌲🥀🌺 :
done
2026-09-15 06:48:35
0
nitika.koyou.rai0
नितिका कोयु♡ :
होनि साहेब आफुलाई हराएर कुनै पनि कुरा जित्न सकिदैन सबैभन्दा पहिले आफुलाई प्राथमिकता दिनु आवश्यक हुन्छ!❤️
2026-09-15 05:29:11
1
swopremam
मानसवाच :
कति मिठो 🙏🙏
2026-09-15 05:27:56
0
remagaha
November 18 🌺😊 :
🥰🥰🥰 वाह
2026-09-15 04:47:34
0
saanu_bhatta
Saaney 👑 :
❤️
2026-09-15 08:41:05
0
darkmoon654
YUNA CHHETRI :
💓
2026-09-15 06:56:38
0
tikabhetwal3
Tika sanu😉🌷 :
♥️♥️
2026-09-15 05:43:46
0
munaadhikary55
moon🌙🎀 :
🥰🥰🥰
2026-09-15 05:04:30
0
deshikaadhikari0
देसिका अधिकारी🕉️♎ :
❤️
2026-09-15 11:51:44
0
To see more videos from user @deathless_____, please go to the Tikwm homepage.

Other Videos


About