त्याे समयमा टंक ले नलेराएकाे भए अशाेक अैले याे ठाउमा आउने थियनन् । यदि टंकले फाईदा नै उठाकाे भए पनि याे संसारमा सित्तैमा कस्ले चै कस्लाई के गर्देकाे छ र? आफ्नै घरकाे बाउ आमा मा त स्वार्थ हुन्छ । अशाेक ले टंक काे ले लगाकाे गुन बिर्सनु हूदैन ।
2026-09-17 03:39:09
498
user155448 :
Study completed garnu parxa
2026-09-17 02:43:34
264
maya :
तिमिले धेरै प्रगती गरेको देख्ने मन छ भाइ ❤️❤️❤️🥹
2026-09-17 13:44:29
347
‘ :
You have 2 request
2026-09-17 09:42:24
24
135sabu :
कसैको कुरा नसुनि आफ्नो काममा ध्यान दिनु भाई 🥰टॅंक दाजुलाई सम्मान सदैव दिनुपर्छ। उनको वुराई गरे तिमीलाई फाईदा होईन आलोचना अझै बढछ त्यसैले सोचेर बोल है मिडिया ले सम्बन्ध होईन कन्टेन्ट मात्र चाहन्छन॥
2026-09-17 06:43:27
194
LEE😎 :
Dance garla garla jasto ni garxa feri 😝😂
2026-09-15 11:07:45
62
Maya Kc :
आफूले टेकेको धरातल कहिलै नभुल्नु।।जति नै नराम्रो गरेपनि टंक जी लाई पराई सम्झनु तीम्रो ठूलो गल्ती भयो भाइ।।।।
2026-09-17 06:21:45
38
Rachana tmgsyangtan (Chettri) :
अशोक बाबू टँक दाईले मिडियामा जे बोले पनि तिमीले उनलाई जबाफ नफर्काउनु आफ्नो लक्ष्यमा अगाडी बढ्नु [Red heart]
2026-09-18 02:00:14
24
खुट्टा ठाडो पारेर माया गर्छु💋 :
हिजोसम्म टङ्कलाई भगवान भन्ने मान्छे अहिले टंकलाई दानाब भन्दैछन्। यस्तै छ यो स्वार्थी संसार। कसैको भलो गर्नि जमाना छैन अहिले।
2026-09-18 01:23:55
9
💥❤️🩹............🤷🏼♀️🔥 :
जस्ले त्यस्तो दुःख मा साथ सपोर्ट हौसला दियो यहाँ सम्म पुग्ने बनायो उहाँ लाई कहिले बिर्सिनु हुन्न
2026-09-17 05:21:31
34
11:11⭐️🕊️ :
Akdin tanka vanda thulo huney xau vai miheanat gardai jau tanka kaka bo jbaf lai ak ak gari farkai deney hunu parxa
2026-09-18 05:11:58
1
krishna :
तिमिले धेरै प्रगती गरेको देख्ने मन छ भाइ ❤️
2026-09-17 05:57:29
79
Sirjana Thapa :
धेरै माथि पुगेको हेरन मन छ मलाइ मेरो भाइ धेरे माया छ तिमलाइ ❤️
2026-09-17 08:22:52
14
magarnisarada :
भाइ यो नबिर्स त्यो ठाउमा कस्ले पुरायो भनेर बाबा आमा लाई मात्र थाहा हुनेछ यक बच्चालाई कसरी हुर्काउन पर्छ र कति गाह्रो हुन्छ भनेर
2026-09-18 17:06:35
1
सायरा💫 :
पढाइ भन्दा ठुलो केहि हैन है भाई तेसैले पढाइ कम्लेट गर्नुस
2026-09-17 03:25:32
7
विशाल♡ :
फेरि कता कता मिलाएको जस्तो पनि पो गर्छ त
2026-09-17 17:37:08
2
𝓢𝓻𝓲𝓳𝓪𝓷𝓪 ♡ 💕 :
तिमिले धेरै प्रगती गरेको देख्ने मन छ भाइ ❤️🥹
2026-09-18 03:00:58
3
🕉️अन्जना🛐 :
बाबू सानो🥺
तिम्रो प्रगति देख्न सकेनन त्यो मान्छेले जस्ले भन्ने गर्थ्यो ठुलो मान्छे बन्नु र असल बन्नु तिमी ले भगवान सोच्दा पनि उहाँ आफै बौलाइ सक्नुभयो कारण तिम्रो प्रगती🥺
2026-09-17 12:23:17
5
Ashu Pariyar :
Vaii❤️
2026-09-16 07:19:02
5
Ramu♠️ :
भाइको भनाइ ठीक छ। सधैं अरूको भरमा चल्ने होइन, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ। गुरुले बाटो देखाउने हो, तर अन्तिमसम्म डोर्याउने होइन। त्यसैले यो विषयमा कमेन्ट गर्नेहरूले पनि बुझेर र सोचेर कमेन्ट गरौँ। अशोक पनि आफ्नो ठाउँमा सही छन्, टंक पनि आफ्नो ठाउँमा सही छन्। दुवैले एक–अर्काले गरेको योगदान र गुणलाई कहिल्यै नबिर्सिऊन्—यति मात्र भन्न चाहन्छु।
2026-09-18 08:54:29
1
👑𝖭ꫀᴡ𝒶ᵣ ρ𝒶ȿã𝄟⃝🫶🇳🇵 :
बिग्रेर न हिन्नु धेरै प्रगति गर्नु अशोक के हो भनेर देखाउनु आफ्नो लक्ष्य मा ध्यान देऊ भाई
2026-09-18 06:32:18
2
Urmila Ale Magar :
मैले तिमीलाई मन पराउनु को कारण तिम्रो र मेरो अवस्था एउटै भएको ले जुन तिमी अहिले भोग्दै छौ , त्यसैले भाइ मिडियामा आउँदा जे आयो मुख मा त्यो नबोल्नु भगवान् छ नडराउ अघि बढ आफ्नो काम गर सबै लाई माया गर्नु आफुलाई यहाँसम्म ल्याउनु भएको जो कुनै ब्यक्ति लाई भुलेर पनि अपमान नगर्नु धेरै धेरै माया अब तिम्रो भविष्य तिम्रै हात मा छ भाइ🥺😭गलत काम कहिल्यै नगर्नु है तिम्रो पछि धेरै लागि परेका छन् ।
2026-09-17 23:36:56
1
dip :
खुशी रहनु
2026-09-17 14:44:14
1
Maria Adhikari :
अशोक छोरा यति सस्तो पनि नबन्नु हर कोहिले खरित गर्न सकुन ।तिमि बुझ्ने भएका छौ बस कदम चाल्नु साथ हामि दिने छौ कसैलाइ ढोकिरहनु जरुरत छ जस्तो लाग्दैन मलाइ बाबु ...!!
2026-09-17 20:40:24
2
To see more videos from user @ashokdarjiofficial1origi, please go to the Tikwm
homepage.