@nimahyolmo987: जुन मैले भिडियोमा देखाएको जस्तो सबै बच्चाको लागी राम्रो गर्छ भने छैन, बच्चाले सबै कुरा खान्छ, तर कुनै-कुनै खानेकुराले उसलाई कब्जियत गराउँछ; यदि त्यस्तो समस्या देखिएमा त्यो खानेकुरा फेरि नदिनुहोस्। मेरो बच्चालाई केराले कब्जियत गराउँथ्यो, त्यसैले मैले उसलाई केही दिन केरा दिन बन्द गरेँ। My 6 months baby’s 1 week food ☺️#chhangmi21 #nimah💜 . . . . It is not guaranteed that every child can eat and digest all the foods I showed in the video; while a child might eat everything, certain foods can cause constipation. If such a problem arises, do not give that food again. Bananas used to cause constipation for my child, so I stopped giving them to her for a while.