@prince_kushwaha1: तीज हाम्रो संस्कृति, परम्परा र पहिचानसँग जोडिएको मौलिक पर्व हो। विगतमा तीजका गीतमा नारीका पीडा, दुःख–सुख, माइतीप्रतिको माया र सामाजिक यथार्थ बोलिन्थ्यो। दर खाने र नाचगान गर्ने क्रममा आत्मीयता र संस्कृतिको झल्को पाइन्थ्यो। तर पछिल्लो समय तीज मनाउने नाममा देखासिकी, तडकभडक, अनावश्यक खर्च, महिनौँअघिदेखिको दर कार्यक्रम र उच्छृङ्खल नाचगान बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जालमा आफूलाई देखाउने प्रतिस्पर्धाले तीजको मौलिकता र सांस्कृतिक भावनालाई बिस्तारै ओझेलमा पार्दैछ। आधुनिकता स्वीकार गरौँ, रमाइलो पनि गरौँ; तर आधुनिकताको नाममा आफ्नो संस्कृति र मर्यादा नै गुमाउनु हुँदैन।
सहयात्री🥰
Region: NP
Tuesday 15 September 2026 07:01:09 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @prince_kushwaha1, please go to the Tikwm
homepage.