@nepalonehd: ‘हेलो…हेलो …आवाज आइराख्या छ? जनताले कता टावर आउछ भन्दै डाँडाडाँडा घुम्नुपर्ने अवस्था छ।’ #News #foryoupage #sudangurung #trendingvideo #NepalOneHD

NepalOneHD.com
NepalOneHD.com
Open In TikTok:
Region: NP
Tuesday 15 September 2026 09:13:15 GMT
69863
4064
14
25

Music

Download

Comments

biju..khadka
bijay..khadka :
Thik Thik
2026-09-15 11:11:32
3
nirajangautam58
Nirajan gautam :
मकवानपुर क्षेत्र नम्बर २ को केही स्थान मात्र नभई समग्र समस्या देशव्यापी रुपमा विशेष गरी ग्रामीण क्षेत्रमा स्थानीय जनता वा नेपाली नागरिकले भोग्नुपरेका समस्या मकानपुर क्षेत्र नम्बर २ का माननीयले उठ ाउनुभयो। राष्ट्रव्यापी समस्या एकदम स्वागत योग्य र नेपालको जल्दो बल्दो नेटवर्किङ समस्या हो। त्यसको लागि माननीय प्रशान्त उप्रेती ज्यूलाई धेरै धेरै धन्यवाद सँगसँगै समस्याको समाधान तत्काल जनताले प्रत्याभूति गर्न पाउन भन्ने मा हामी विश्वस्त छौं धन्यवाद। 🙏
2026-09-15 16:54:42
0
bijayshirpali1
@bijay shirpali🇳🇵 :
ho mero gaumani teshataii xa hjr🥺🥺
2026-09-15 10:11:28
0
puskar.chand72
puskar Chand (Thaquri) :
रुकुमका केहि ठाउँमा पनि यस्तो समस्या छ होई
2026-09-15 14:47:34
0
sudip.praja88
Sudip Praja :
यति मात्र नभएर ।मेरो गाउँ पनि कैलाश गाउपालिका हो नेट चाइ 4g देखाउछ तर सुक्को चल्दैन यसको लागि के गर्नु पर्छ
2026-09-15 10:04:25
0
biju..khadka
bijay..khadka :
agi vakharii mero dimag aako kura 🥰
2026-09-15 11:11:54
0
soulrevisited
SOULREVISITED :
Tiktok ma bolne baani vayecha
2026-09-15 09:59:45
0
jeevanbalami
TRAVELLER LIFE❤️ :
❤️❤️❤️
2026-09-15 13:59:11
0
jagdishmahara.mah
Jagdishmahara Nepali🇳🇵👋 :
👍👍👍
2026-09-15 13:22:21
0
saneyvhai5
💫🌘 :
❤️❤️❤️
2026-09-15 10:47:20
0
baburajbudha0
Baburaj Budha :
💝💝💝
2026-09-15 10:37:33
0
satyaranjanyadav506
🙏💱Sत्या यादव 🙏✈️💔 :
🥰🥰🥰
2026-09-15 09:23:26
0
rampravesh027
Rampravesh Pandit :
❤️❤️❤️
2026-09-15 09:17:11
0
santoshtmg121
SANTOSH🩷 :
विषय: दुधपोखरी गाउँपालिका-४ (सर्काबास, भाउसो र इलामपोखरी) मा टेलिकम टावर तथा खानेपानीको व्यवस्थापन सम्बन्धमा। आदरणीय माननीय धर्मराज केसीज्यू, नमस्ते। हामी दुधपोखरी गाउँपालिका, वडा नम्बर ४ का स्थानीय निवासीहरूको तर्फबाट तपाईं समक्ष यो महत्त्वपूर्ण ध्यानाकर्षण पत्र प्रस्तुत गर्दछौँ। हाम्रो वडा नम्बर ४ अन्तर्गत पर्ने सर्काबास, भाउसो र इलामपोखरी (साविक दुधपोखरी गाविस वडा नं. ९) मा लामो समयदेखि दुईवटा अति आवश्यक पूर्वाधारको समस्या रहेको छ: मोबाइल टावरको आवश्यकता: यस क्षेत्रमा नमस्ते/एनसेलको नेटवर्क अति कमजोर वा नहुँदा स्थानीय बासिन्दा, विद्यार्थी र आपत्कालीन सेवाका लागि सञ्चार सम्पर्क गर्न निकै कठिनाइ भइरहेको छ। त्यसैले यहाँ शीघ्र टेलिकम टावरको स्थापना/विस्तार गरिदिनुहुन अनुरोध छ। पिउने खानेपानीको व्यवस्था: स्थानीय बस्तीहरूमा स्वच्छ र पर्याप्त खानेपानीको पहुँच नहुँदा दैनिक जीवन कष्टकर बनेको छ। एक घर, एक धारा वा व्यवस्थित खानेपानी आयोजनाको पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तपाईं हाम्रो जनप्रतिनिधि हुनुभएकोले हाम्रा यी आधारभूत समस्या समाधानका लागि सम्बन्धित निकाय (नेपाल टेलिकम, खानेपानी मन्त्रालय तथा स्थानीय तह) सँग समन्वय गरी आवश्यक बजेट र योजना पार्न विशेष पहल गरिदिनुहुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएका छौँ। सम्पर्क/निवेदक: दुधपोखरी गाउँपालिका-४ (सर्काबास, भाउसो र इलामपोखरी) का समस्त बासिन्दाहरू @Dharma KC
2026-09-15 14:32:59
1
To see more videos from user @nepalonehd, please go to the Tikwm homepage.

Other Videos


About