@⚔️लाहुरे🔐माया⚔️:[Pray][Red heart][Rose]💘कुन शब्दले बयान गरु जति तारिफ गरेपनी कमी नै हुन्छ भगवानसग प्रार्थाना छ हजुर जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ जिबनको हरेक क्षेणमा माँयाँको न्यानो आभास मिलिरहुन समय परिस्थितीले जतिटाढा पुर्याय पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस सँसारको सारा खुसी मिलोन भगवानको आशीर्वाद मिलोस जीवन सोचेको भन्दा सुन्दरहोस पाईला पाईलामा सफलतानै सफलता मिलोन जीवन फुलसरी फुलिरहोन नदिसरी लम्किरहोन फुल खोज्दा बगैँचा ढुङ्गा खोज्दा देवता मिलोन जीवन सँदा सुखमय बनोस अनगिन्ती शुभ कामना[Rose][Red heart][Pray]