@ramalamoktan: रसुवा भोटेकोशीमा आएको प्रलयकारी बाढी पहिरोबाट ठूलो जनधनको विनाश भएकोले यो अकल्पनीय महाप्रलयमा ज्यान गुमाउनु भएका दिवंगत आत्माहरूको चिर शान्तिको निमित्त साथै घाइते हुनुभएका उपचारमा रहनु भएका व्यक्तिहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना सहित परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्दै यस पृथ्वी लोकमा यस्ता महा विपत्तिजन्य प्राणीले भोग्न नपरोस् भनी हजारवत्ती (घुम्ती) दीप प्रज्वलन म्हाने मोलम कार्यक्रम 🙏🕯️