@aumed.9: #erbil #kurdish #hawler

𝘼𝙪𝙢𝙚𝙙~🤍
𝘼𝙪𝙢𝙚𝙙~🤍
Open In TikTok:
Region: IQ
Tuesday 15 September 2026 12:40:30 GMT
5823
187
2
36

Music

Download

Comments

x0shnawwwww
ˣᵒˢʰⁿᵃʷ 𖣂︎ :
باش بوو لە ئاخیری خۆمم دیتەوە
2026-09-15 16:05:18
1
mamo_arsenaly
𝐌𝐀𝐌𝐎~𝐀𝐑𝐒𝐄𝐍𝐀𝐋𝐘❤️💙 :
@just T O S K A 𓆩🇮🇶⃤𓆪 دەرچوی پیرۆزە[Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy]
2026-09-15 15:27:11
0
To see more videos from user @aumed.9, please go to the Tikwm homepage.

Other Videos

घाउ बिनाको दुखाइ, आवाज बिनाको रुवाई, सबैभन्दा ठूलो हुन्छ परदेशी।
घाउ बिनाको दुखाइ, आवाज बिनाको रुवाई, सबैभन्दा ठूलो हुन्छ परदेशी।" 💔🌍 मुटुमा कति छ छट्पटी, ओठ खोल्न पाइँदैन, आफन्तको काख छाडी, पराईको देशमा बाँचिँदैछ। हातमा राहदानी, आँखैमा देशको झल्को छ, यहाँ हाँस्नु पनि एउटा बाध्यता र विवशता बनेको छ। मनभरी थुप्रिएका हजारौँ पीडाहरूलाई छातीभित्रै दबाएर, बाहिरबाट मुस्कुराउनु पर्दाको पीडਾ यो मनले मात्रै बुझेको छ। न त आफ्नो पीर खुलेर कसैलाई सुनाउन सकिन्छ, न त यो मौन रुवाइ नै कसैले देख्न सक्छन्। आफ्नो माटो, परिवार र सपनाहरूबाट टाढा रहेर रगत-पसिना बगाउने हरेक परदेशीको जीवन वास्तवमै एउटा नदेखिने घाउ र कहिल्यै नसकिने संघर्ष हो। 🙏😔 #🖌️शब्दको🎖️भन्डार🖌️🎖️🎸 #nepal_gajal_bachan🥇 #gajal_nepal #महाफिल_ #मुक्तक_शब्दकोभण्डार @अदृश्य कथा @अदृश्य मन

About