@nepallifeofficial: बैंकमा पैसा राख्ने कि जीवन बीमा गर्ने? 📲 थप जानकारीका लागि WhatsApp: 9762626246 #NepalLifeInsurance #LifeInsurance #FinancialSecurity #InsuranceAdvisor #NepalLife

Nepal Life Insurance- Agency
Nepal Life Insurance- Agency
Open In TikTok:
Region: NP
Tuesday 15 September 2026 12:46:50 GMT
71482
3791
93
1079

Music

Download

Comments

durga_kc_143
Durga kc :
मैले बिमा गरेर बहुत पछुतो लागेको छ 🥰
2026-09-26 07:57:29
3
sunitabhurtel2
Sunita Bhurtel661 :
मैले मात्र हाे कि कुरा नबुझेकाे,हरेकसाल बढि पैसामाग्छत??? किन गरेछुभनेर बहुत ग्लानिभाछ
2026-09-16 00:35:08
6
devrajtimsina12
देवराज तिम्सिना :
रसुवाको बाढीमा घरबार मात्रै होइन, कतिपय परिवारका सदस्य देखि पुरै परिवार समेत गुमाएका ती बीमितहरूको अब के हुन्छ? उनिहरुले वर्षौँसम्म नियमित रूपमा बीमाको प्रिमियम तिरायको छ होला? उनीहरू विपत्तिको घडीमा कति पय सबै सखाप भय घर बग्यो, परिवार बग्यो अब बीमा पनि कागजमै बग्ने हो कि पीडित र आफन्तले पाउनुपर्ने रकम साँच्चिकै पाउँछन् त? बीमा कम्पनीले यस विषयमा यस्ता बीमितहरूको दाबी कसरी र कहिले सम्म कस्तो सम्बोधन हुन्छ?
2026-10-05 19:53:11
2
kripa608
Basudev Kripa :
insurance ma compound interest aaudaina, bank ma chai compound interest aauxa so je gare pani benefit same same hunxa
2026-09-15 16:10:35
1
madanoli7
🇳🇵💘madan oli💘🇳🇵 :
आफ्नो सबैले गुन गान गाउने हुन,,,बिमा को मालिक भागे यी एजेन्ट कहाँ जान्छन।। बिदेश मा बसेको ले बिदेश मा नेपाल को जस्तो बिमा देखे त मैले बिदेश र नेपाल को मा धेरै फरक देख्छु।।।
2026-09-26 12:28:51
0
.binod8
ammarbinodghimire :
बिमा कम्पनिले पनि बैकमा फिक्स डिपोजिटमा पैसाराख्ने हो कुरा धेरै नगरेको राम्रो
2026-09-20 15:58:45
0
mogolveer2
Veer Magar :
jiban jyoti plan ma pani suru dekhi nai bimank rakam ko bonus painchha ta?
2026-09-15 15:34:00
0
g.kunwornepali369
MR.KUNWOR369 :
यदि १५ बर्षको बिमा मा, बिमितलाई अन्तिम १६ औं बर्षको बोनस दररेट्ले मात्र हिसाब हुनेहुदा,बाकी १५ सम्म कम्पनिले ६० सट्टा १२०% देखायनी बिमितलाइ (0) सरह हुन्छ,तेसैले सर को बोनस संबंधित कुरामा अलिकती आपत्ती छ,, कृपया मैले गल्ती भय मलाई पनि राम्ररी बुझाईदिनुहोला🙏
2026-09-15 17:58:05
1
rajendragupta503
rajendragupta503 :
बोनस कति/?
2026-09-15 15:24:31
1
mikesh832
Mikesh Stha :
daro hasutho mero 10 lakh ko garya xu vane 10 barsa samma nai 10 ko interest calulation hunxa
2026-09-29 12:38:09
0
alaudinrain68
Alaudin Rain :
good massage
2026-09-15 13:57:40
0
shreeacharya202
Shreeacharya :
बिमा भनेको ठग्ने संस्था हो ।
2026-09-29 23:17:52
0
razeev_shah
राजिव साह ✌️ :
२० वर्षको लागि १० लाखको बिमा गरियो। तर जब प्रिमियम २० वर्षसम्म तिर्छु त्यो प्रिमियमलाई २० ले गुणा गर्दा १० लाखभन्दा बेसी जान्छ। लगभग ११ देखि १२ लाख बुझाउनुपर्ने हुन्छ। त्यो किन होला
2026-09-16 02:18:14
0
jayaramtamang20
Jaya :
बोनस रेट धेरै घटेको छ भन्छ के हो
2026-09-23 16:58:00
0
user480618722928
user480618722928 :
ई सबै आमदानी का स्रोत हुन - यस्ता व्यावसायिक सधै फाईदा मा जानेछन् ।
2026-09-28 06:04:38
0
amugrg2022
Amu Grg :
Sahi ho sir
2026-09-22 04:36:29
0
amugrg2022
Amu Grg :
❤️
2026-09-22 04:34:31
0
bishnuchand15
bishnu Chand 15 :
मैले थोरथोरै पैसा जम्मा गरेको थिए नेपाल लाएफमा तर मेरो जीबन बिमा रहेछ जम्मा गरेको पैसा र त्यसको ब्याज साथै म मोरे पछी एक लाख पनी दीने भनेको रहेछ
2026-09-22 01:56:12
0
keshav.raj.ghimir85
Keshav Raj Ghimire :
याे नहुने कुरा , कुन संस्थानले नराखेकाे वा जम्मा गरेकाे रकमकाे मात्र नभएर अन्तिम बिमाङ्क रकम समेतकाे ब्याज दिन्छ भनेर । त्याे त मान्छेकाे मृतु पस्यात वा एक निश्चित समय पार गरे पछि मात्र ,त्याे रकम पाईन्छ हाेला । नत्र बिचमा समय नपुग्दै झिक्न र पणरयाग गर्न पाइदैन । कुनै संस्थाले एकलाख बुझाएर पन्ध्रलाखकाे ब्याज दिदैन , निमित निश्चित समए सम्म ताेकिएकाे रकम वार्सिक रूपमा बुझाए मात्र अन्तिम समयमा मात्र पाईन्छ । त्याे पनि धेरै प्रक्रिया पूरा गरेर मात्र ।
2026-09-23 04:50:32
0
jeevanrmogar
चितौरे कान्छा :
तितो सत्य कुरा यो हो कि बीचमा नै छोड्नुपर्यो भने आफ्नो जति जम्मा भएको पैसा हो त्यसको पनि २०% काटेर फिर्ता पाइन्छ।
2026-09-30 12:33:34
1
jems87332
jems :
बिमा गर्नु भनेको अभिकर्ता र कम्पनि पाल्नु मात्र हो
2026-09-22 18:02:34
0
sujall3241
Sujal🇳🇵🇨🇾 :
biman thaki Kam ho
2026-10-02 16:00:29
0
sony.jha65
s k🧿 :
very motivational video 🙏
2026-09-15 14:10:14
0
To see more videos from user @nepallifeofficial, please go to the Tikwm homepage.

Other Videos


About