@olikhusbu: यहाँ अर्को प्रश्न छ: हिन्दू धर्ममाथि पटक-पटक प्रहार हुँदा किन हिन्दू समाजले त्यही स्तरको प्रतिशोध कहिल्यै देखाएन? कमजोर भएर हो? हैन। यो नेपालको सनातन परम्पराले बोकेको सहिष्णुता, बहुलता र धैर्यको शक्ति हो। तर सहिष्णुता भनेको आफ्नो अस्तित्वप्रतिको प्रश्नमा सधैँ मौन बस्नु हुन सक्दैन! अब मौनता तोड्ने बेला आएको छ। इतिहासको जवाफ इतिहासले माग्छ। र जनताको प्रश्नको जवाफ जनताले माग्छन्। #khusbuoli #originalcontent #nepalitiktok #नेपाली
हजुर मनानीय हुनुको कारण चाहिँ यहाँ धर्म धर्म लडाई गर्न धर्म धर्म जुदाउनको लागि यहाँ खडा हुनुभएको कि कुनै पनि गरिब दुखीको जनताहरूको आवाजलाई लिएर त्यहाँ पुग्नुभएको हो। खास चाहिँ??
2026-09-20 05:35:47
14
🇳🇵KshetriGokul🇳🇵 :
हजुर यसरी नै अगाडि बढ्नुहोस्। हजुरको साथमा हामी छौँ। 🙏
2026-09-24 05:15:42
35
कृष्ण बुढा क्षेत्री। :
डराउनुपर्ने केही पनि छैन दिज्जुहजुर संसदबाट लाग्नुस् हामी समाजबाट लागिरहेका छौं चिन्ता नगर्नुहोस्
2026-09-17 06:07:36
34
🤔🕉️🕉️Rahulkhadka🇳🇵💕🕉️ :
100% सही कुरा हाे
2026-09-15 13:19:54
40
𝐌𝐚𝐝𝐚𝐧 𝐒𝐚𝐦𝐫𝐚𝐭🇳🇵 :
तपाईं अहिले कुन धर्म मान्दै हुनुहुन्छ र तपाईं लाई तपाईको धर्म मान्नमा नेपालको कुन चाहिं कानुनले रोकेको छ । एक पटक संबिधान राम्रो संग पढ्नुहोस् त । अझ सम्बिधान ले त सनातन देखि चल्दै आएका धर्म संस्कृतिको संरक्षण गर्ने पो भन्छ त । अनि कहाँनिर भो अपमान। धर्म र जातजातिका नाममा राजनीति बन्द गर नेपाली जनतालाई द्वन्द्व हैन अब सान्नी चाहिँन्छ ।
2026-10-17 00:46:10
0
꧁✨𝒮𝓾𝓂𝓲✨꧂ :
Khusbu maam ley sahi bolnu vako xa 🥰🥰🥰
2026-09-15 16:15:00
13
Abiral budha :
right vannu vayo sister
2026-09-20 15:52:17
3
अन्जना बिस्वकर्मा :
माननीय ज्यु ह्जुर ले बोल्नु भयको कुरा सहि हो धर्म को नाम मा यो विभेद नगर्नु भनेर पनि बोल्दिनु पर्यो हिन्दु धर्म मा दलित को लागि ठाउ नै छैन अझै पनि कति दलित भयेकै कारण गाउँ समाज मा समान व्यबहार पाउन सकियको छैन जति सुकै पढेका लेखेका शिक्षित भयनी हामी ले कति हेला अपमान भोगेको छौ त्यो कुरा हजुर ले राखिदिनु पर्यो🙏
2026-09-22 04:00:07
1
👳Rafik :
80% Hindu vako rast ma hinduharu safe xaina vane, k vanna sakinxa kura tehi ho BJP ajenda apnai rako tessai dekhinxa
2026-09-20 11:49:47
3
DRC :
khusbu oli 🥰🥰🥰
2026-09-16 06:29:55
4
Nandkishore mishra :
एकदम सही कुरा भन्नुभयो तपाईँ बाहेक अरु कोही संसद नबोल्नेवाला छैन।
2026-09-16 08:53:41
6
Chandrakala :
Khusbu Oli maam ley sahi bolnu vako xa. Nepal Hindu rasta hunuparxa 🥰🥰🥰
2026-09-16 06:15:28
3
Rajesh Tiwari :
🥰🥰🥰🥰🥰 जय श्री राम्🙏🙏
2026-09-20 03:17:40
3
kalidas regmi555(prem) :
राम्रो सहि कुरा उठाउनु भयो सलाम छ ।❤️❤️❤️❤️🥰🥰🙏🙏🙏🙏
2026-09-15 20:49:19
4
उमेस कार्कि🇳🇵 :
अब पनि हामी न उठ्नेहो भने अझै पनि कानमा तेल हालेर बस्नेहो भने पुरै देश सकिन्छ हेर्दै जानु
2026-09-16 08:59:19
3
You & Mae :
lu euta kura sahi garyou timi le thank you very much🙏
2026-10-13 11:56:02
1
Ramniwash Sarraf :
जय श्री राम राम 🙏🥰🥰
2026-10-17 13:42:56
1
अनिता भुजेल :
एकदमै यो देशको माया गर्ने एकदमै राम्रो मान्छे। खुशबु ओली। तपाईँलाई तपाईँलाई मुरीमुरी बधाई छ। सधैं अगाडि बढ्नुस्। सधैं देशको माया गर्नुस्। हजुरलाई भगवानले रक्षा गर्नेछन्♥️♥️♥️
2026-10-10 07:29:38
1
Raghavyadav108 :
हिन्दु को एक मात्र आशा खुस्बु ओली
2026-10-10 17:52:32
1
Ravidra Nath Upadhayay :
Jay Shree ram
2026-10-15 05:51:11
1
ॐ🇳🇵Dipendra🇳🇵Adhikari🇳🇵ॐ :
Jay Shree Ram Ram 🇳🇵💓sahi aawaj uthanu bho maniya ju🇳🇵💓🙏
2026-09-15 16:07:47
1
To see more videos from user @olikhusbu, please go to the Tikwm
homepage.