@ridngony: Nepal Airlines is making strides in international travel, connecting Asia, Europe, Australia, and America. Discover the exciting developments in air travel and share your thoughts on the future of aviation! #nepalairlines #travel #aviation #nepal #internationaltravel
कांग्रेस एमाले नेताले डुबाको देश तर त्यै कांग्रेस एमाले नेतालाई जेल हाल्न सकेनन रबि र बालेन सरकारले 😭😭
2026-09-16 03:32:12
31
Duर्गा🌹 Xeत्री 🇳🇵🙏💘 :
कांग्रेस एमाले माओवादीले कंगाल बनायो देशलाई
2026-09-16 06:03:58
15
amrit silwal :
जेल सजाय थोरै भयो 20 वर्ष थन्काइ दिनु पर्छ यस्ता दलालहरु लाइ
2026-09-16 05:47:55
18
user8081872796102 :
Yasto bisay ma Bijay Lama kina boldaina ??????
2026-09-16 06:38:14
16
Royal lila magar :
एमाले र काङ्ग्रेस ले देश खोक्रो पारेको छ
2026-09-16 15:16:01
4
qwerty🩵 :
थाइल्यान्डमा राजतन्त्र छ, तर शासन संवैधानिक लोकतान्त्रिक प्रणालीअन्तर्गत चल्छ। नेपालमा गणतन्त्र आयो, तर जनताले खोजेको सुशासन, जवाफदेहिता र भ्रष्टाचारमुक्त व्यवस्था अझै प्रश्नमै छ।
गणतन्त्रको अर्थ लुटतन्त्र गर्ने छुट होइन, जनताको अधिकार, विधिको शासन र जवाफदेहितालाई बलियो बनाउनु हो।
व्यवस्था जुनसुकै होस्—देश र जनता पहिलो हुनुपर्छ।
2026-09-16 04:31:32
5
Bikram Bishwas :
खरबउ भ्र्स्टचार गर्ने लाई 20/25 बर्ष जेल हुनु पर्छ
2026-09-16 03:34:26
2
kalpanagomjalama :
भ्रष्टाचारीलाईआजिबन जेल हाल्नु पर्छ
2026-09-16 08:11:11
2
bal khanal :
खायको सबै तिराउन पर्छ
2026-09-16 03:28:40
8
तमुस्यो कान्छी :
Good job
2026-09-15 15:34:58
7
संगीता श्रेष्ठ :
छिटो छिटो भन्दा छिटो जेल हाल्न पर्छ
2026-09-16 06:12:19
1
Indra_golay :
जेल सजाय हुनैपर्छ।💯💯💯💯💯💯
2026-09-16 00:37:55
3
krishna khadka 1999 :
भोकाएका पो खाएर अघाउछन ।यिनिहरु त कहिल्यै, नअघाऊने राकस हुन । खान नपाउदाको पिडा त झन आजकल पो देखिदैछ ।।
2026-09-16 09:55:37
2
Suki.Sobi :
नेपाल एयरलाइन्सको व्यवस्थापन ,कर्मचारी सार्है नराम्रो छन,सिट लुकाएर राख्छन् माग्दा सम्म सबै टिकेटेड भन्छन् तर उडान प्राय खालि उड्न बाध्य बनाउछन😡😡
2026-09-16 05:00:32
3
To see more videos from user @ridngony, please go to the Tikwm
homepage.