@ujwalraee05: "जिन्दगीको निर्णय सधैं आफ्नो हातमा हुँदैन,कहिलेकाहीँ समयले जे दिन्छ त्यो मुस्कुराएर स्विकार्नु सक्नुपर्छ, किनकी यहाँ सुन्दरता सबैको आँखामा एउटै हुँदैन,कसैलाई अनुहार सुन्दर लाग्छ त कसैलाई व्यवहार...!🥹🥀" #LifeLessons #StayStrong #PositiveMindset #SelfAcceptance #BeautifulSoul