@ugaarsade04: #abgaalnimo❤️👑 #abgaaley😀 #somalitiktok12 #fyp #hirshabelle💙🤍💚

çùņşùřìğä🇸🇴🦅
çùņşùřìğä🇸🇴🦅
Open In TikTok:
Region: SO
Tuesday 15 September 2026 20:33:30 GMT
9829
1570
24
229

Music

Download

Comments

mastergcma2
msr gacma :
wlh waa ajr mrn
2026-09-16 05:23:38
1
daacadyare270
Mohamed Cabdulaah137 :
waxs warwaye
2026-09-16 10:34:49
0
cabas.maxamed1
ABAAS Tifoow :
🥰🥰🥰
2026-09-16 10:06:07
0
daacad160
Daacad (madridista)🚾 :
🥰🥰
2026-09-15 21:55:59
0
ismaanyare17
Abshir mukhtaar maxamed :
🥰🥰🥰
2026-09-16 11:10:47
1
fartuunfaraxsan24
fartuun faraxsan :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-09-16 03:38:30
0
cabdi.qadar305
Cabdi Qadar :
🥰🥰🥰
2026-09-16 08:21:09
0
caliafrax601
wiil qaran 💪🦾🦹‍♂️👩‍✈️ :
🥰🥰🥰
2026-09-16 11:41:01
0
boqorka.cadaalada
boqorka cadaalada :
🥰🥰🥰
2026-09-15 21:43:43
0
canshuur35
canshuur ismaa :
🥰🥰🥰
2026-09-15 21:29:49
0
jeremy_jacquet
✪JEREMY_JACQUET✪ :
🥰🥰🥰
2026-09-16 11:42:33
0
To see more videos from user @ugaarsade04, please go to the Tikwm homepage.

Other Videos

यो समय मेरा लागि पनि निकै कठिन र भावुक बनिरहेको छ। रसुवा–भोटेकोशीको बाढीमा धेरै नेपाली दाजुभाइ–दिदीबहिनी बेपत्ता हुनुभएको छ, कैयौँले आफ्नो अमूल्य जीवन गुमाउनुभएको छ। यस्ता खबरहरूले मन थाम्नै गाह्रो हुन्छ। यही पीडाबीच, “यो दुःखमा परेका मेरा नेपालीहरूलाई मेरो पनि साथ छ” भन्ने भावनाले राहतका सामग्री लिएर निस्किएको थिएँ। बाढीको जोखिमका कारण नुवाकोटस्थित वृद्धाश्रमका आमा–बुबाहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको रहेछ। उहाँहरू सुरक्षित हुनुहुन्छ भन्ने खबरले केही राहत मिल्यो। तर स्थानीयवासीहरूले उहाँहरूलाई पनि राहत सामग्री आवश्यक रहेको बताउनुभएपछि हामीले उहाँहरूका लागि लत्ताकपडा, सिरक–डसना तथा आवासका लागि आवश्यक सामग्रीहरू वितरण गर्‍यौँ। सामग्री दिँदै गर्दा उहाँहरूका आँखामा देखिएको माया र आशिषले मेरो मन भरिएर आयो। आमा–बुबाहरूले दिनुभएको त्यो आशिष शायद कुनै शब्दले बयान गर्न सक्दिनँ। 🙏❤️ आज फेरि महसुस भयो— हामीले दिएको सहयोग सानो हुन सक्छ, तर कसैको दुःखको समयमा त्यही सानो साथ पनि ठूलो हिम्मत र आशा बन्न सक्छ। यो विषम परिस्थितिमा हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ। धर्म, जात, ठाउँ र हैसियतभन्दा माथि उठेर—पहिले नेपाली बनौँ। 🇳🇵 आमा–बुबाहरूले दिनुभएको माया र आशिषलाई मनमा राखेर म अझै धेरै गर्नुपर्छ भन्ने हिम्मत मिलेको छ। म जहाँ छु, जति सक्छु—दुःखमा परेका मेरा नेपालीहरूका लागि सधैँ तत्पर रहनेछु। आमा–बुबाहरू, आज तपाईंहरूले दिनुभएको आशिष मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो। ❤️‍🩹🙏 सबैमा धेरै माया। हामी मिलेर यो कठिन समय पनि पार गर्नेछौँ। 🇳🇵❤️

About