@aartiyadav_77: मभित्रको यो साहस र हिम्मत आज एकैदिनमा जन्मिएको होइन! मैले आफ्ना हजुरबुवाहरू जस्तो को दसौं वर्ष देखि को लथालिङ्ग तरिकाले सत्ता र नेतृत्वको जिम्मेवारी सम्हाल्दै गरेको देखेको छु। उहाँहरूको स्वार्थ संग जोडिएको संघर्ष देखेको छु, जनताको नसुनेको आवाज देखेको छु, नेतृत्वको जिम्मेवारी नबोकेको देखेको छु। त्यही वातावरणमा हुर्किएको हुँ। त्यसैले आज मसँग भएको आँट कसैले दिएको होइन—यो मेरो संस्कार हो, मेरो विरासत हो र मेरो आत्मविश्वास हो! तर एउटा कुरा स्पष्ट छ— म विगतको विरासत बोकेर मात्र अघि बढ्न आएको होइन, वर्तमान बदल्न र भविष्य बनाउन आएको हुँ! म पदका लागि होइन, जनताको विश्वासका लागि उभिएको हुँ। म डराएर पछि हट्ने होइन, चुनौतीसँग जुधेर अघि बढ्ने पुस्ता हुँ! आज मसँग एउटा सपना छ— जनताको आवाज बलियो बनाउने, युवाको भविष्य सुरक्षित गर्ने र हाम्रो ठाउँलाई विकासको नयाँ उचाइमा पुर्‍याउने! त्यसैले यो समय केवल एउटा व्यक्तिको समय होइन, यो परिवर्तन रोज्ने कि पुरानै अवस्था रोज्ने भन्ने निर्णय हो। यदि तपाईं सकारात्मक परिवर्तनको पक्षमा हुनुहुन्छ भने— मसँगै उभिनुहोस्, हातेमालो गर्नुहोस्, र नयाँ सुरुवात गरौँ!#fypシ #foryourpage #dropmesomelove❤️

छोटि
छोटि
Open In TikTok:
Region: NP
Wednesday 16 September 2026 02:04:37 GMT
2121
314
15
1

Music

Download

Comments

rachanatimalsina17
Rachana :
Subhakaamanaa❤️
2026-09-16 06:00:37
0
sanjit.ram37
Sanjit Ram :
jainepal
2026-09-16 02:51:28
0
amit.yadav5636
Ek Tha ViLeN🤬🥰😡 :
अगाडि बढनुस हामि संगै छौं
2026-09-16 02:27:46
0
ranjayyadav62
Ranjay Yadav :
♥️♥️♥️♥️♥️
2026-09-16 05:18:45
0
anjukrishna12345
anju yadav :
🥰🥰🥰🥰🥰
2026-09-16 05:08:00
0
nitishrazzbaniya
Nitish_Das_10 :
❤️❤️❤️
2026-09-16 04:34:35
0
mr_special19
Why Kailash :
❤️💪
2026-09-16 04:08:07
0
barsa.adhikari401
Barsa Adhikari401 :
❤️
2026-09-16 03:46:38
0
rajesh.yadav5875
Rajesh Yadav :
👍👍👍
2026-09-16 03:44:05
0
zidhiqueenanjali
अञ्जली साह💚 :
❤️
2026-09-16 03:38:04
0
ankeetadhikari
ankuu☘️ :
[Pink heart][Pink heart][Pink heart]
2026-09-16 03:31:45
0
dharamdev043
DHARAM💔 dev 💔Yadav 💔 :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-16 03:03:39
0
ydvsunil542
ₛᵤₙᵢₗ yₐdₐᵥ🇳🇵🇯🇵 :
❤️❤️
2026-09-16 02:51:51
0
user564737437
Manju yadav :
❤️❤️❤️❤️❤️
2026-09-16 02:44:58
0
roshan.yadav3619
Roshan Yadav :
[Red heart][Red heart][Red heart]
2026-09-16 06:14:00
0
To see more videos from user @aartiyadav_77, please go to the Tikwm homepage.

Other Videos


About