💖💖💌: हँसिलो मुहार सफा मन उच्च बिचार सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई म कुन शब्दले बयान गरु जति तारिफ गरेपनी कमी नै हुन्छ भगवानसंग प्राथना छ हजुर जहाँ भयपनी हाँसी खुसी देख्न पाउँ जीबनको हरेक क्षणमा मायाको न्यानो आभास मिलि रहोस समय परिस्थितीले जति टाढा पुय्राए पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस संसारको सारा खुसी मिलोस भगवानको आशीर्वाद मिलोस जीवन सोचेको भन्दा सुन्दरहोस पाईला पाईलामा सफलता नै सफलता मिलोस जीवन फूलसरी फुलिरहोस नदि सरी लम्किरहोस जीवन सँदा सुखमय बनोस् सफलताको अनगिन्ती शुभकामना छ 🥀🥰
2026-09-16 03:37:49
0
To see more videos from user @newarnima90, please go to the Tikwm
homepage.