@@aaryan chaudhary10:म दुखि परदेसिको छित्तिज पारिको बस्तिबाट दुई हात जोडि नमस्ते नमस्कार 🙏 🥰आहाआज फेरि समय र भाग्य ले हजुरको सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो💖 कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त एकोहोरो बनायो हजुरको सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने सुन्दर भिडियो हरुको प्रतीक्षा गर्दै हजुरलाइ भगवान को आशिष् मिलोस हजुरले देखेका सपना सबै पूरा हुन हजुरको यति सुन्दर लोकप्रिय प्रस्तुति सुपर हिट चलचित्र पबित्र गंगा जस्तै स्वोच्छ शरल शालिन सर्वगुण पधेरिमा रसाउने मुलजस्तै बगैंचामा सजाउने फुलजस्तै जुनले ब्रह्माण्ड उज्यालो पारे जस्तै दुनिया चकित पार्ने सुन्दर्ता अतभुत कलाको जादुगर सब्दकोस ले वर्णन गर्न नसकिने अमृत सरह आकर्षक अर्गानिक आसा धारण प्रस्तुती हरुको दिल जितोस हजुरको जीवन सुखमय बितोस सन्सारकै खुसी मिलोस हजुरलाइ सफलताको अग्रिम सुभकामना🙏 भन्दै मेरो को भिडियो तिर पनि आउनु न भुल्नु होला हजुर❤️💐 Think you 🙏🙏🌹
2026-09-16 10:52:47
0
अर्गानिक कार्की🇪🇺🇪🇺🇪🇺 :
🥰🥰🥰आहा कति हालका नाच्नु भको🥰🥰
2026-09-16 16:19:37
0
prem🌺🌺 :
2026-09-16 16:05:28
0
Niraj🌺💅🌺 :
2026-09-16 15:59:14
0
Nandalal Regmi :
लहैलहैलहैकेकेहनछ🥰😂🥰😂🥰😂🥰😂
2026-09-16 12:52:46
0
Chandra Budhathoki :
💕💕💕💕💕 सारै दामि हजुर
2026-09-16 13:38:38
0
Raju Chhetri :
kati chahi ramri hariyo sareema
2026-09-16 12:06:20
0
Suraj Htn Magar :
2026-09-16 15:17:10
0
Sanu thakuri :
su
2026-09-16 03:44:59
0
Dipak Khatri :
आहा कति सुन्दर
2026-09-16 11:08:25
0
Hari Bahadur Thapa :
❣️❣️❣️❣️❣️
2026-09-16 14:10:32
0
dhan Bar thapa :
🥰🥰
2026-09-16 12:04:23
0
Bhupendra Giri :
🌺🌺🌺🌺🌺
2026-09-16 15:17:21
0
@aaryan chaudhary10 :
@@aaryan chaudhary10:📷📷हजुरको एक भिडीयाको पर्खाइमा मैले पुरै दिन कयौ पटक tik tok प्रफाई खोलेर हेर्ने गर्छु तर त्यो आसामा बसेको हुन्छु हजुरको भिडीयो कइले आउछ भनेर पर्खी बस्छु हजुरको सुन्दर भिडियोको विक फेयान म प्रदेशी
2026-09-16 10:52:44
0
ईलामकाे लिम्बू बाजे :
नमस्ते ल
2026-09-16 11:00:18
0
Hemant Kumar sapkota :
आहा
2026-09-16 16:23:47
0
सिकारी :
👌🏽 दामी दामी
2026-09-16 16:23:02
0
@aaryan chaudhary10 :
@@aaryan chaudhary10::नमस्कार हजुर🙏
अचेल कामको जिम्मेवारीले गर्दा हजुरको भिडियोमा पहिलेजस्तो छिट्टै आइपुग्न सकिरहेको छैन। 😔⏳ तर एउटा कुरा सधैं उस्तै छ—यो कृष्णको साथ, माया र सम्मान कहिल्यै कम भएको छैन। ❤️🤝
ढिलो भएर आएँ भन्दैमा साथ छुटेको होइन, परिस्थितिले समय चोरेको मात्र हो। 💯🙏 फुर्सद मिल्नेबित्तिकै हजुरको हरेक भिडियो हेर्छु मनदेखि माया दिन्छु र सधैं सपोर्ट गरिरहन्छु। ❤️🌹
यस्तै उत्कृष्ट सिर्जना गर्दै जानुहोस्। भगवानले सधैं प्रगति, सफलता र खुसीले भरिपूर्ण राखून्। 🙏✨🥰🌺
2026-09-16 10:52:41
0
Ganesh Yari :
2026-09-16 12:24:02
0
To see more videos from user @ashikagharti5, please go to the Tikwm
homepage.