@unikrock: “दृश्य त एउटा दुर्घटनाको हो, तर पीडा एउटा परिवारको मात्र होइन… 😢 सिन्धुपाल्चोकमा भएको यो दुःखद घटनाले मन भारी बनायो। भगवानले सबैलाई सुरक्षित राखून्, अनि घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्। 🙏💔”#SADNEWS😭#sindhupalchokaccident#fry#foryoupage##unikking#