न त आमालाई सुनाउन सक्छु, न त अरू कसैलाई नै। आफूभित्रको यो पीडा र भावनाको भार आफैंले सम्हाल्न नसक्ने अवस्थामा पुगेकी छु। सबैको अगाडि ठीक छु जस्तो देखिए पनि, एक्लै हुँदा मनभित्र कति कुरा खेल्छन्, त्यो कसैलाई थाहा छैन। तिमीलाई गुमाउने डरले धेरै कुरा सहेर बसेँ, धेरैपटक माफ गरेँ, धेरैपटक आफैंले आफैंलाई सम्झाएँ। तर आज आएर यही मनको भार बोकेर हिँड्न पनि गाह्रो भइरहेको छ। मलाई दोष नदेऊ, मैले त केवल तिमीबाट साँचो माया, साथ र आफ्नो मान्छे भएको अनुभूति खोजेकी थिएँ। 💔
2026-09-17 07:30:07
2
Samyog Garima Mom :
बिहे गर्नु परोन नि रुदा सगै रुने😁😁😁
2026-09-16 09:22:50
0
Relisha Magar :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-23 14:03:16
0
💫 :
💓💓💓
2026-09-20 14:28:33
0
Mansuu♡ :
🥹
2026-09-17 13:30:26
0
samiksha 🌻 :
🥹🥹
2026-09-16 22:24:44
0
JALANDIYA🍄 :
🥲
2026-10-29 13:26:21
0
To see more videos from user @samsara_1, please go to the Tikwm
homepage.