पुराना कथाहरु सुन्ने सुनाउने कामले निरन्तरता पाइरहेको छ।
2026-09-16 11:54:10
0
👉️निरुअभागी👈️ :
३% र ५ % भ्याट लगाउदा कति नै तिर्नुपर्ने हो र भन्दैथ्यो यो माननीय भाइले अस्ति त आज बल्ल लाइनमा आएर भन्न थालेछ; महङ्गीले ढाँड सेकियो । अब चै विवेकको चेत खुलैकै हो त 🤔
2026-09-16 10:23:22
0
सन्तोष सेरपाली :
सही विश्लेषण हामी गरिब जन्ता भोकै बस्ने दिन आयो
2026-09-16 15:21:27
0
tornabahadurkarki :
मङगि बडेकाे धेरै राम्रो हाे सरकार पनि मगाेछ साथि
2026-09-16 09:47:47
0
Siddhi Khatiwada :
जय घन्टि,,
2026-09-16 11:23:43
0
kul :
रमेश जी तपाई le त मेरै आखा le देखेको भन्न पनि मिल्दैन तर देश बर्बाद भएको त हामी le देख्नु पर्छ देख्दै छौ
2026-09-16 16:12:17
0
Yam prasad Poudel :
Ghantae
2026-09-16 09:29:46
0
Devraj kc :
🙏 धन्यवाद प्रसाईं जि, अन्धा ले देख्छ । अन्ध भक्त हरु लाई चेत छैन,,,?
2026-09-16 14:24:08
0
krishnaniraula723 :
के गर्छौ त माननीय ,तिमीहरू नै देश जलाएर आएको
हौ,के आशा गर्छौ?
2026-09-16 10:35:26
0
Bhupendra _kafle :
आफ्नो पार्टी नभनी जायज माग यसरी बोल्नु पर्छ अरु पार्टी का झोले सांसद हरु त आफ्नो पार्टी काे कर्तुत कहिले बोल्दैनन् त
2026-09-16 10:17:07
0
krishna dulal :
2026-09-16 14:11:21
0
ale.gurng :
😅😅😅
2026-09-16 08:58:13
0
To see more videos from user @coolman_100_100, please go to the Tikwm
homepage.