Galatians 3:28 – In Christ, men and women are equal before God.
2026-09-16 11:26:57
36
Ram Prasad Adhikari :
यतापनि विभेद रहेछ ।
2026-09-17 00:49:02
25
Civil Engineering Solution Ch. :
पास्टर कुनै पद होईन वोलावट हो
2026-09-16 17:58:58
12
Mohantamang2 :
भने पछि के छोरि मान्छे पास्टर हुन मिल्दैन?
2026-09-17 01:28:54
3
Mukhiya Mukhiya :
wrong right vnnera vanni nyaye garnu mildaina manish le so hjrle vane anusar mahila pastors huna mildaina vani yo kura tara malai lagdaina mahila pastors huna mildaina
2026-09-16 13:02:54
3
PritamLila :
पास्टर कुनै पद होइन यो त बोलावट हो,,, परमेश्वरले पहिला पुरुष दुबैलाई आफ्नो सेवाको लागि चुन्नु हुन्छ,
2026-09-16 18:33:08
12
susmita Syuba :
जैमशी हामी महिलाहरुले के के गर्न सकिन्छ । please
भनिदिनुस्न
2026-09-16 15:19:35
2
Chanda pun ✝️😊 :
यस्को मतलब महिला पुरुष पास्टर बन्न सक्छन् तर १तिमोथि ३ र तितस १अनुसार योग्यता भयो भने चाहिँ पास्टर महिला र पुरुष बन्न सक्नुहुन्छ? 🤔
2026-09-16 10:43:03
2
Aakash Magar :
बाईबलिय सत्यतालाई बिस्वासयोग्य तरिकाले प्रस्तुत गरिदिनुभएकोमा तपाईहरुलाई धन्यबाद
2026-09-16 17:43:48
11
Dip7 Singh :
यो पुरानो करार र नयाँ करार भनेको चाहिँ के हो। पुरानो लेखक र नयाँ लेखक भनेको हो र ? मैले अलि बुझेन। बाइबल त हिब्रुमा लेखेको छ। god लाई हिब्रुमा के भन्छ?
2026-09-17 06:03:07
1
Dr,Pagal :
भगवान पशुपतिनाथले सबैलाई सद्बुद्धि दिऊन्। आफ्नो कुल नै सबैभन्दा ठूलो र अरूको कुल सानो हुन्छ भन्ने सोच र भ्रमबाट सबैलाई मुक्त गराऊन्। 🙏
2026-10-09 19:51:16
1
Manisha 🦋✝️🇳🇵❤️🔥 :
it's wrong
2026-09-18 03:32:51
1
ढ्याङ्रो मर्मत झापा :
प्रभु यशु लाई पशुपतिनाथ ले रक्षा गरून् ।
आमेन
2026-09-19 19:25:02
5
AmritRam Shre :
you can be like Febe. Lydia and choosen lady of John's letter.
2026-09-29 06:37:28
0
God is good prayer tower ARC :
यो समय लेडिज नै पास्टर अभिषेक हुँदैछ है
पास्टर भन्ने शब्दमा मानिसहरू कन्फ्युज छन् पास्टर भन्ने शब्द चाहिँ यो पद होइन यो वरदान हो र बुलावट हो। परमेश्वरले दिने वरदान या बोलावट मेल र फिमेल भन्ने हुँदैन उहाँले दिने वरदान मेल र फिमेलको योग्यता अनुसार दिनुहुन्छ। अब पास्टर भन्ने बित्तिकै पुरुष नै हो भन्ने कुरा बुझ्छन्। तर इभान्जलिस्ट या टिचर भन्दै गर्दा लेडिज पनि हुन सक्छ। भनेर बुझ्छन् तर पास्टर चाहिँ लेडिज हुँदैन भन्ने कुरा गर्ने गर्छन्। केही पर्सेन्ट डक्टिन चर्चहरूले र यो बहिनीले पनि यही बुझेको रहेछ यो मैले फोटोमा जुन एनिभर्सरी सेलिब्रेसनको कुरा गर्दैछु। त्यहाँ अडिनेसनको कुरा पनि छ। र यहाँ लगभग आठ जनाको अभिषेक हुन्छ। दुईजना लेडिज एकजना पास्टर एकजना एल्डर को अभिषेक हुन गइरहेको छ यसकारण आखिरी दिनमा परमेश्वरको आत्मा उहाँको सेवक र सेविकामाथि खनाउने प्रतिज्ञा गर्नुभएको छ यसकारण त्यो आत्मा खन्याउँदै गर्दा उहाँले वरदान र बोलावट पनि बराबर खन्याउनुहुन्छ यसकारण पास्टर बोलावट या वरदान हो। यो कुनै पद होइन
2026-09-17 16:39:18
3
Mohantamang2 :
के त्यसो भए महिला पास्टर भएको चर्चलाई झुटो शिक्षा भनेर चिनिने?
2026-09-17 13:52:24
1
Mohantamang2 :
यस्तो बिबदित कुरा नल्याउनुस हजुर
2026-09-17 13:51:32
3
dipak bohora :
यदि परमेश्वारले पुरुष र स्त्रीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको भने पुरुष पास्टर हुन सक्ने योग्यको हुन्छ भने स्त्री पनि पास्टर हुन सक्ने योग्यको हुन्छ। बाइबललाई राम्रोसँग अध्ययन गरेर पढ्ने गर्नुस्।
2026-09-18 01:58:35
1
ALPHA_OMEGA✝️ :
“अलेक्जेन्ड्रिया-निवासी अपोल्लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए।”
प्रेरित 18 : 24
2026-09-18 06:17:32
1
Miss balika :
* मत्ती २८*
*१८. तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।*
*१९. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,*
*२०. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।"*पाष्टरको कुरा चै थाहा भएन तर सबै जात लिंग पुरुष स्त्री केही छुट्टयाइएको छै जसजसले प्रभुयेशुको आज्ञा मान्दछन् उनी हरुलाई यो आज्ञा दिनु भएको छ सबैलाई अधिकार दिनुभएको छ पावलले कतिपय आआफ्नो ठाउँ र मण्डलीको गतिविधि देखेर लेखेको हुन सबकुरालाई एउटैमा दाज्नु मिल्दैन
2026-09-16 19:16:09
3
El roi :
Pastor hunu vaneko kunaiii thulo ya sammanit padh paunu hoina yo sewakai garnako lagi euta responsibility ho.
Bible anusar God's kingdom ma sabai jana equal nai hun value, worth ra kunai kura ma koi sano thulo hudaina. Tara God le sabai lai different different roles ra gifts dinubhako chha. Women le Pastor nabhe pani church ma God lai serve garne, teach garne, ra lead garne dherai ways xann , ra tesko importance ekdamai equal chha.
Roles different huda value ghatxa bhanne hoina. It’s about serving Him with different roles for the same goal and same God.
Dherai le vannu vaxa its a calling not a padh..
Tara bible anusar its a padh that comes through calling.
Calling dherai lai hunxa women/men tara bible anusar pastor ko role male lai nai xutyaeko xa. Ra at the end Calling vaneko God lai serve ani uhako rajya ko kam ko lagi ta hoo jun kii ek pastor navayera ni garna sakinxa ra equally valuable hunxa.. sabai men le pani pastor ta huna mildiana ni ta.
2026-09-17 02:06:19
3
Mimik Denis Ta :
hamro church ma keta haru bideshiye...kohi Pani xaina...mahila le chalako X... aba Kaha khojne hola...
2026-09-17 09:48:25
1
🇳🇵Ghimire Deepak🇰🇷🇦🇺 :
महिला पास्टर हुन मिल्दैन भनेर बाइबलबाट प्रमाण गर्न खोज्नेहरू झुठा शिक्षा हुन् यिनीहरूबाट होसियार हुनुपर्छ लिङ्गको आधारमा कहीँ पनि भेदभाव गरिएको छैन बाइबलमा यो सब मान्छेले छरेको भ्रम हो। अवश्य पनि pastors बन्नको लागि योग्यता चाहिन्छ तर महिला या पुरुष भन्ने चाहिँ होइन।
2026-09-17 04:35:35
2
sachin_elqolll :
Perfectly explained ❤️
2026-09-16 14:14:53
3
To see more videos from user @himanshipariyar, please go to the Tikwm
homepage.